
१पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
२निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
३सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
४दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
५नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
६आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
७विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
८ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
९उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
१०एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
११प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१२समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
६प्रदेशले किन्यो आमा…!
७सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
८हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
९समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
१०प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस सरस्वती बहुमुखी क्याम्पसले यो शैक्षिक शत्रदेखि चार वर्षे स्नातक तहमा पत्रकारिता विषयको पढाइ सुरू गर्ने भएको छ ।
पत्रकारिता विषयको अध्ययनमा विद्यार्थीहरुको आकर्षण बढेको र उक्त भेगका विद्यार्थीसमेत पत्रकारिता अध्ययनका लागि टाढा जानुपर्ने भएको औल्याउँदै क्याम्पसले भर्ना सुरु गरेको क्याम्पस प्रमुख डा.डोलमान गुरुङले अनलाइनखबरलाई बताए ।
क्याम्पस प्रमुख गुरुङका अनुसार अहिले पनि बजारमा पत्रकारिता तथा आमसञ्चार विषयको माग बढेकोलेस्नातक तहमा पत्रकारिता विषयको पढाइ सुरू गरिएको हो ।
सही पत्रकारिताले मात्र समाजलाई सही बाटोमा लैजान सक्ने उनको बुझाइ छ । उनले भने, ‘पत्रकारिता विषय सैद्धान्तिक मात्र नभइ व्यवहारिक ज्ञान, सिपसँग जोडिएको छ । बजारको माग अनुसारको जनसशक्ति उत्पादन गरी ‘क्लासरूम’लाई ‘न्युजरुम’सँग जोडिनेछ ।’
‘क्लासरूम’लाई ‘न्युजरुम’सँग जोड्नको लागि पत्रकारितामा स्थापित र पत्रकारिता शिक्षामा अनुभवी प्राध्यापकहरुबाट पठनपाठन हुने उनले बताए । यसवर्ष सीमित कोटामा मात्रै भर्ना लिइने क्याम्पसले जनाएको छ ।



१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा

प्रतिक्रिया