SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/७/२९ गते
    ३१३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले मुलुक गर्माएको छ । केही सेलिब्रिटी चुनावी प्रतिस्पर्धामा समेत छन् भने कतिपय सेलिब्रिटी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा खुलेर भोट समेत मागिरहेका छन् । यस्तोमा समाज र राजनीतिमा विशेष चासो राखे पनि अभिनेता राजेश हमाल भने कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा खुलेको देखिएको छैन । तर उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमलाई शुभकामना दिएका छन् ।

    बमसँगको निर्वाचन विशेष छलफलमा हमालले परिवर्तनको हिस्सा बन्न एकमत हुन सुझाव दिए । खराब राजनीतिक संस्कारले समाजलाई पिरोलेको र यसबाट मुलुकलाई मुक्त गर्न सक्षम र अनुभवी नेतृत्वलाई सदनलाई पु¥याउन आवश्यक रहेको अभिनेता हमालले बताए । युवापुस्ताको जोस र विज्ञतालाई संसदमा पु¥याउन सकेमा देशले विकृति र विसंगतिका कुराबाट निकास पाउने उनको धारणा थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    ‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार...

    शहिद हरिदत्त तिवारीको स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईदै

    पर्वत । पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं