२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले मुलुक गर्माएको छ । केही सेलिब्रिटी चुनावी प्रतिस्पर्धामा समेत छन् भने कतिपय सेलिब्रिटी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा खुलेर भोट समेत मागिरहेका छन् । यस्तोमा समाज र राजनीतिमा विशेष चासो राखे पनि अभिनेता राजेश हमाल भने कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा खुलेको देखिएको छैन । तर उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमलाई शुभकामना दिएका छन् ।
बमसँगको निर्वाचन विशेष छलफलमा हमालले परिवर्तनको हिस्सा बन्न एकमत हुन सुझाव दिए । खराब राजनीतिक संस्कारले समाजलाई पिरोलेको र यसबाट मुलुकलाई मुक्त गर्न सक्षम र अनुभवी नेतृत्वलाई सदनलाई पु¥याउन आवश्यक रहेको अभिनेता हमालले बताए । युवापुस्ताको जोस र विज्ञतालाई संसदमा पु¥याउन सकेमा देशले विकृति र विसंगतिका कुराबाट निकास पाउने उनको धारणा थियो ।

प्रतिक्रिया