
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
रोल्पा । २०५२ साल फाल्गुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरि तत्कालीन विद्रोही माओवादीले नेपालमा सशस्त्र युद्ध सञ्चालन भएको घोषणा गरेको थियो । सशस्त्र युद्ध घोषणा गरेको त्यही होलेरीबाट २७ वर्षपछि प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने भएका छन । कात्तिक २९ गते लोकतान्त्रिक वाम गठवन्धन निर्वाचन परिचालन समिति रोल्पाको जिल्ला स्तरीय चुनावी सभालाई सम्वोधन गर्न होलेरी आउने देउवा र प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने भएका हुन । विगतमा द्वन्द्वको किल्ला रहेको रोल्पा अब शान्तिको किल्ला बन्दै गएको कुरालाई आश्वस्त पार्न देउवा र प्रचण्ड होलेरी आउन लागेको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार वर्षमान पुनले वताए । ‘जनयुद्धको केन्द्र रोल्पालाई अब शान्ति र मेलमिलापको केन्द्र वनाउने मिसन अघि सारेका छौं’, नेता पुनले भने ।
दश वर्षे सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही नेकपा माओवादीले होलेरी चौकी २ पटक आक्रमण गरेको थियो । होलेरी चौकी आक्रमण हुँदा देउवा गृहमन्त्री थिए भने दाहाल तत्कालीन विद्रोही माओवादीको महामन्त्री थिए । उक्त आक्रमण माओवादी नेता वर्षमान पुनको नेतृत्वमा भएको थियो । एक निर्वाचन क्षेत्र रहेको रोल्पाबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन तथा प्रदेश सभा १ सोही पार्टीका जोखवहादुर महरा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । प्रदेश सभा २ मा भने नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिस्पर्धामा उत्रिएका छन । प्रदेश सभा २ निवर्तमान प्रदेश सभा सदस्य तथा माओवादी नेता दीपेन्द्र पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादीले उम्मेदवारी फिर्ता लिन भने पनि उनले मानेका छैनन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया