News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    ओलीले एलओडी नाइट क्लबबाट सार्वजनिक गरे र्‍याप गीत

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्‍याप गीत सार्वजनिक गरेका छन् । ‘केपी बा’ बोलको र्‍याप गीत ओलीले शुक्रबार बेलुकी सार्वजनिक गरेका हुन् । चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ । गीत सार्वजनिक कार्यक्रममा एलओडी नाइट क्लबमा उल्लेख्य संख्यामा युवाहरुको उपस्थिति थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया