
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि लागेको जबरजस्ती करणीको आरोप अदालती दायरामा पुगेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार अभियोग पत्र दर्ता गराएसँगै लामिछानेमाथि लागेको अभियोग अदालती छिनोफानको प्रक्रियामा प्रवेश गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा प्राप्त रायसहितको प्रतिवेदनलाई टेकेर अभियोग पत्र दर्ता गराइएको छ । ‘अनुसन्धानका क्रममा देखिएका विषय र प्रमाणहरुलाई समावेश गरेर अदालतमा मुद्दा दर्ता गराएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘अब यो विषयको छिनोफानो अदालतबाट हुनेछ ।’ सरकारी वकिलले पेश गरेको अभियोग पत्रको आधारमा अदालतले मंगलबारबाट प्रारम्भिक सुनुवाइ सुरु थाल्नेछ ।
लामिछानेविरुद्धको अभियोगलाई पुष्टि गर्न सरकारी वकिलले पीडितको बयानबाहेक ५ वटा प्रमाणलाई मुख्य आधार बनाएको छ । होटल काठमाडौं इनबाट संकलित १२ सीसी टीभी फुटेज, होटलमा रहेको गेष्ट रजिष्टर, सन्दीपले पठाएको स्न्यापच्याट म्यासेजको तस्वीर, बोजिनी रिसोर्टबाट संकलित बिल भरपाइ र प्रसुति गृहमा गरिएको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई अदालतमा प्रमाणका रुपमा पेश गरिएको छ । यी प्रमाणका आधारमा जिल्ला अदालत, काठमाडौंले प्रारम्भिक सुनुवाइ गरेर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी तोक्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने सक्नेछ ।
अभियोग पत्रमा सरकारी वकिलले मुलुकी अपराध संहिताको दफा २१९ उपदफा (३ घ) मा भएको व्यवस्था अनुसार १० देखि १२ वर्षसम्म जेल सजाय गर्न मागदाबी गरिएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया