
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा महँगी दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा समग्र मुद्रास्फिीति ८.२६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको यसै महिनामा मूल्यवृद्धि ४.३५ प्रतिशत मात्रै थियो । यस अवधिमा गैर खाद्य, सेवा क्षेत्र र खाद्य तथा पेय पदार्थ उपसमूहको मूल्यवृद्धि दर दोब्बरले बढेको राष्ट्र बैंकले जनाएको छ । साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ७.११ प्रतिशत पुगेको छ, जुन गत आर्थिक वर्षको साउनमा भन्दा ३.२५ प्रतिशत बिन्दुले बढी हो । आर्थिक वर्ष २०७८/७९ साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ३.८६ प्रतिशत थियो ।
यस वर्षको साउनमा घ्यू तथा तेलमा १९.५८, फलफूलमा १८.७९, रेष्टुरेन्ट तथा होटलमा ११.८४, मदिराजन्य पेय पदार्थमा १०.२४ र दुग्ध पदार्थ तथा अण्डामा १०.१९ प्रतिशतले मूल्यवृद्धि भएको छ । गैर खाद्य र सेवा उपसमूहमा पनि गत वर्ष भन्दा दोब्बर मूल्यवृद्धि भएको केन्द्रिय बैंकले जनाएको छ । २०७९ साउनमा गैर खाद्य र सेवा क्षेत्रमा मूल्यवृद्धि ९.१८ प्रतिशत छ । जुन गत आर्थिक वर्षमा ४.७४ प्रतिशत मात्रै थियो । यातायातमा २३.८८, स्वास्थ्यमा १०.५४, फर्निसिङ तथा घरायसी उपकरणमा ९.०४, शिक्षामा ८.११ घरायसी उपयोगका वस्तुहरुमा ७.८६ प्रतिशत मूल्यवृद्धि भएको छ ।
काठमाडौं उपत्यकामा भने मूल्यवृद्धि ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत मूल्यवृद्धि भएको छ गत वर्षको साउनमा काठमाडौंमा ३.७ प्रतिशत, तराईमा ४.११ प्रतिशत, पहाडमा ५.६३ प्रतिशत र हिमालमा ३.५८ प्रतिशत मूल्यवृद्धि थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया