
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलले आफूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एकल रुपमा भेटेको प्रमाणित गरे वकिलको लाइसेन्स च्यातेर हिँड्ने बताएका छन् । उनले उच्च अदालतको न्यायाधीश बन्न खोजेको भनेर जबराले लगाएको आरोप खण्डन गरे । महाअभियोग सिफारिस ससितिको बिहीबारको बैठकमा उपस्थित बार पूर्व महासचिव पौडेलले आफूले व्यक्तिगत लाभका लागि जबरालाई कहिल्यै नभेटेको बताए ।
आफू उच्च अदालतको न्यायाधीश हुन खोजेको र सञ्जीवकुमार लामालाई न्यायाधीश बनाउन खोजेको जबराको आरोप अस्वीकार गर्दै उनले भने, अहिलेसम्म उहाँलाई सिंगल भेटेको छैन, त्यो प्रमाणित गर्नुभयो भने लाइसेन्स च्यात्छु, वकालत गर्दिन ।’ बरु जबरा भने विचौलिया भएको पौडेलले बताए । जबराले एकै समय केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डलाई खल्तीमा राख्नसक्ने भन्दै उनले भने, ‘उहाँले त्यसबखत भनेको सबै सार्वजनिक गर्दिनँ, तर यो मुलुकको सारा बागडोर म हाँक्छु भन्नेमा तयारीमा हुनुहुन्थ्यो । खिलराज रेग्मी (बन्ने) तयारीमा हुनुहुन्थ्यो ।’ सर्वोच्चका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी २०७० सालमा गैरदलीय चुनावी सरकारको मन्त्रिपरिषद अध्यक्ष बनेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया