
१चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
२मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
३संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
४जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
५अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
६महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
७पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
८मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
९खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
१०५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
११शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
१२पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
अजय मिश्र /कपिलवस्तु, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले मिडिया काउन्सिलमा आफुलाई नियुक्त गर्न दबाब आएको समाचारको खण्डन गरेका छन् । उनले प्रतिस्प्रधाद्धारा गरिने रजिष्ट्रार नियुक्तीका लागि आफुले कसैलाई दबाब नदिएको र आफुलाई बनाउनको लागि समाचारमा लेखिएझै कुनै पनि दलका नेता तथा मन्त्रीले मुख्यमन्त्रीलाई दबाब नदिएको विज्ञप्तीमा उल्लेख गरेका छन् । “श्रोतको हवाला दिदै लेखिएका समाचारमा लुम्बिनी प्रदेश सरकारले प्रेस रजिष्ट्रार नियुक्त गर्न लागेको र नेकपा माओवादी केन्द्रका नेता तथा कांगे्रस एंव जसपाका प्रदेश मन्त्रीहरुले मलाई रजिष्ट्रार नियुक्त गर्नका लागि मुख्यमन्त्रीलाई दबाब दिएको प्रसंग प्रति मेरो आपत्ति छ” । गिरीले विज्ञप्तीमा भनेका छन् ।
अध्यक्ष गिरीले लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका संचारमाध्यम र संचारकर्मीको प्रर्बद्धन, वृहत्तर विकास, व्यवस्थापन र आचार संहिता कार्यान्वयनका लागि प्रदेश सकारले “संचार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७८” निर्माण गरेको समेत उल्लेख गरेका छन् । अध्यक्ष गिरीले विद्येयककोे दफा ५७ मा प्रतिस्प्रधाद्धारा प्रेस रजिष्ट्रार नियुक्त गर्ने व्यवस्था उल्लेख भएको र सम्बन्धित मन्त्रालयले हाल सम्म प्रतिस्प्रधाका लागि सूचना प्रकाशन, प्रशारण नगरेको हुदा सिधै रजिष्ट्रार नियुक्त गर्न नमिल्ने हुनाले समाचारमा गरिएको दाबी स्वतः निष्क्रिय देखिएको बताए ।
प्रेस विज्ञेप्ती

उनले कसैको इच्छा, चाहना वा कुनै नेता,मन्त्रीको दबाबमा मेरो सिफारिश भएको भन्ने समाचारको खण्डन गर्दै साथै प्रेस रजिष्ट्रारको शैक्षिक योग्यता सम्बन्धमा विद्येयक संशोधनका क्रममा संचारकर्मीहरुकै आग्रहमा सरकारले शैक्षिक योग्यता खुकुलो बनाएको दाबी गरेका छन् । संचारकर्मीहरुलाई आचारसंहिता पालना गर्दै तथ्यपरक समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे । साथै सरकारलाई तत्काल मिडिया काउन्सिल गठन गरि संचार विद्येयक पूर्ण कार्यान्वयनमा लैजान समेत अध्यक्ष गिरीले माग गरेका छन् ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया