
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
अजय मिश्र/कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सबभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेकाे छ । नगरपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा शिक्षा क्षेत्रमा भौतिक निर्माण लगायतकाे शिक्षासंग सम्बंधित क्षेत्रमा बढी लगानी गरेकाे याेजना शाखाले जनाएकाे छ । शिक्षा क्षेत्रकाे बिकासमा विद्यालय पुर्वाधार निर्माण लगायत विशेष याेजना नै संचालन गरि अगाडि बढेकाे छ । कृष्णनगर नगरपालिकाभित्र हाल छ वटा मा वि संचालनमा आइसकेका छन । उक्त मा. वि. बाट हजारौं विद्यार्थी लाभान्वित भएका छन् ।
जनप्रतिनिधि निर्वाचित हुनुभन्दा पहिला कुल चारवटा माध्यमिक विद्यालयमा नगरक्षेत्रका विद्यार्थी चाप धान्नै नसक्ने अवस्था थियाे तर कृष्णनगर नगरपालिकाले प्राथमिकताका साथ सबै वडामा रहेका अधारभूत विद्यालयहरुमा पुर्वाधार निर्माण लगायत स्वयंसेवक शिक्षकको व्यवस्थापन समेत गरि शिक्षण गराउदै आएकाे छ ।
अपर्याप्त बजेट र संघ केन्द्र सरकारकाे उदासिनताले कृष्णनगरले आफ्नै बजेटमा केही क्षेत्रमा बिकास गरे तापनि अझ धेरै सुधार गर्दै लैजानुपर्ने नगरप्रमुख रजत प्रताप शाहले जाेडदिनुभएकाे छ । बिकास नियमित प्रक्रिया भएकाले आफूले हरेक संभव विकास गर्दै आएको र विकासका हरेक सम्भावना पहिचान गरि नगर लाई व्यवस्थित बनाउन आफू सधै तत्पर रहेको नगरप्रमुख शाहले बताए ।
स्थानीय पाठ्यक्रम बनाउने तयारी भइ रहेको, नियमित विद्यालय हरूमा अनुगमन भइ रहेको शैक्षिक सुधारका हरेक सम्भव प्रयास गर्दै आएको कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी ले जानकारी दिनुभयो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया