
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्य गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा गुटगत राजनीति कम हुँदै गएको बताएका छन् कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा बोल्ने क्रममा थापा र शर्माले पार्टी एकजुट रहेको बताएका हुन् । उनीहरुले पार्टीभित्र भागण्डाको राजनीति अन्त्य भएको, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित गर्ने कुरामा पार्टी एकढिक्का भएको र आगामी निर्वाचनका लागि कटिवद्ध हुनुले पार्टी एकजुट भएको सन्देश प्रवाह गरेको धारणा राखे ।
महामन्त्री थापाले महाधिवेशनपछि पार्टीलाई शत प्रतिशत विधिसंगत तरिकाले सञ्चालन गर्ने प्रयास भइहेको बताए । महाधिवेशनमा प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको र त्यसपछि पार्टीलाई विधि र पद्धति अनुसार सञ्चालन गर्न सबै एक ठाउँमा भएको उनले दावी गरे । ‘पार्टीमा सभापतिको हातलाई बलियो बनाउनुपर्छ । भागवण्डा हिजो जे चल्दै आयो त्यसलाई बन्द गराउनुपर्छ भनेर नै हामी एक ठाउँमा उभिएका छौं’ उनले भने । अर्का महामन्त्री शर्माले पार्टी सम्पूर्ण रुपमा एकतावद्ध रहेको दाबी गरे । ‘कसले कसलाई मत दियो दोस्रो कुरा हो । तर कांग्रेस पार्टी एक ठाउँमा छ । निर्वाचन जित्ने सवालमा एक ठाउँमा छ’ शर्माले भने ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ नजिक बहुमत भए पनि एमसीसी पारित गर्न नसकेको भन्दै महामन्त्री शर्माले जनताको भरोसा कांग्रेसतिर रहेकाले अहिले पारित भएको दावी गरे । भ्रातृ तथा शुभेच्छुक संस्थामा भागवण्डा र गुटबन्दीको राजनीति नगर्न उनले सुझाए । भ्रातृ संस्था र शुभेच्छुक संस्थालाई क्रियाशील बनाउन विधानमा एकरुपता ल्याउन लागिएको महामन्त्री शर्माले बताए ।
अर्का महामन्त्री गगन थापाले भ्रातृ संस्थालाई स्वायत्त बनाउनुपर्ने भन्दै गुटबन्दी नगर्न सुझाव दिए । ‘निजामति कर्मचारीको अधिवेशनमा गुटबन्दी गर्न आउनेलाई ढोका बन्द गरिदिनुस्’ उनले भने, ‘सबै भ्रातृ संस्थालाई गुटबन्दी मुक्त बनाउन चाहिरहेका छौं । निजामति कर्मचारी युनियनलाई त झनै गुटबन्दी मुक्त बनाउन चाहन्छौं ।’कम्युनिस्टहरुले आफ्नै घरमा आगो लगाएका कारण अहिले कांग्रेसले मुलुक सम्हाल्नुपर्ने अवस्था आएको टिप्पणी गरे ।
‘हामीले सम्हाल्नुपर्नेछ ,सम्हाल्छौं । योपटक सानदार ढंगले जितेर पाँच वर्ष सरकार पनि चलाउँछौं’ उनले भने । नेकपा एमालेले यसरी नै संसद अवरुद्ध गरिरह्यो भने शीघ्र निर्वाचनको विकल्प खुला रहेको पनि थापले बताए । उनले भने, ‘यस्तै गरिरहने भने सोच्नुपर्ने हुन सक्छ । त्यो बेला चुनाव अगाडि पनि हुनसक्छ ।’ संसद अवरोध नहटे पनि संघीय निजामति कर्मचारीसम्बन्धी विधेयक पास गर्ने थापाले बताए । निजामति कर्मचारीको मनोभावना अनुसार नै संघीय निजामति ऐन बन्ने महामन्त्री शर्माले बताए । ‘ट्रेड युनियन अधिकारसहितको संघीय निजामति ऐन बनाउन पार्टी कटिवद्ध छ । सरकारलाई घचघच्याउँछौं’ शर्माले भने ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया