२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गोला प्रथाबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अधिकार कटौती हुने बताएका छन् । राजालाई हटाउनुअघि पनि अधिकार कटौती गरिएको स्मरण गर्दै उनले राजीनामा दिनुपर्ने जबराको पनि अधिकार गोलाप्रथाले कटौती हुने बताए ।
प्रधानन्यायाधीश जबरा बाहेकका न्यायाधीशहरुको बैठक बसेर गोलाप्रथाको कार्यविधि पास गर्नुका साथै सर्वोच्च अदालतको नियमावली संशोधन गरेको छ । यो राजपत्रमा प्रकाशित भएपछि सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू हुनेछ ।
गोलाप्रथा लागू भएपछि प्रधानन्यायाधीशको आफूखुसी गर्न नपाउने भन्दै बार अध्यक्ष श्रेष्ठ भन्छन्, ‘गोला प्रणाली हाम्रो पनि माग हो । प्रधानन्यायाधीशले गोला लिन पाउनुहुन्न ।’ गोला प्रणाली लागू भएपछि बहसमा जानु हुन्छ कि हुन्न भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘हामीले जे उद्देश्यले लिएर आन्दोलन गरेका छौं, त्यसमा तलमाथि पर्ने अवस्था भयो भने मान्दैनौं भनेका छौं ।’

प्रतिक्रिया