
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । वरिष्ठ अधिवक्ता सतिश कृष्ण खरेलले प्रधानन्यायाधीशको राजीनामाबारे देखाएको मौनता राजनीतिक दलहरूलाई नै महंगो गर्ने चेतावनी दिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको तोकेको इजलास बसेका छैनन् भने कानून व्यवसायीहरूले सर्वोच्चमा धर्ना दिएका छन् । राजनीतिक दलहरूले यसबारे मौनता साँधेका छन् ।
सोमबार सर्वोच्च अदालत परिसरमा भएको धर्नामा सहभागी वरिष्ठ अधिवक्ता खरेलले दलहरूले यो मौनताको मूल्य चुकाउनुपर्ने बताएका छन् । उनले अघि भने, ‘राजनीतिक दलका नेताहरू अहिलेसम्म स्पष्ट बोल्न सकेको छैनन् । यसको मूल्य उहाँहरूले चुकाउनुपर्छ ।’ कतिपय नेताले अदालतमा हस्तक्षेप गर्दैनौं भनेको भन्दै उनले अदालतमा हस्तक्षेप नगर्ने भनेको त्यहाँको नियुक्त, फैसलामा हस्तक्षेप नगर्ने भएको बताए । वरिष्ठ अधिवक्ता खरेलले भने, ‘अदालतमा आगो लागेको बेलामा म निभाउँदिनँ, त्यो हस्तक्षेप हुन्छ भन्ने तर्क गर्न मिल्छ ?’
सक्रियतापूर्वक संलग्न हुनुपर्ने विषयमा दलका नेताहरुले मौनता साँधेको भन्दै उनले भने, आउँदा चुनावमा तपाईंहरूको निर्वाचन क्षेत्रमा हामी कानून व्यवसायी गएर यो नेता भोट दिन योग्य छैन भनेर भन्छौं ।’ खरेलले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई पनि सम्मानजनक निकासका निम्ति राजीनामा दिन आग्रह गरे । आफूहरुको आन्दोलन व्यक्तिविरूद्ध नभई न्यायापालिकाको विकृति विसंगति अन्त्यका लागि भएको भन्दै उनले भने, ‘उहाँले पनि बुझ्नुपर्छ कि सबैले पत्याएर प्रणाली अन्तरगत नेतृत्व दिएको हो । तलका सबै मान्छेले घरको मुली योग्य भएनौं, तिम्रो व्यवहार भेदभावपूर्ण भयो, तिमीले भ्रष्टाचारयुक्त काम गर्यौं भनिसकेपछि नैतिक रुपमा बस्न योग्य हुनुहुन्न ।’


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया