News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    एमालेले १० औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

    काठमाडौं । नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

     

    एमालेले १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनको मापदण्ड तय गर्न कात्तिक ११ गते स्थायी कमिटीको बैठक र कात्तिक १२ गते केन्द्रीय कमिटी बोलाएको छ ।

    https://youtu.be/aP7qYQlpRJU

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया