
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौं नेकपा एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले अबको पार्टी माधव नेपालाबिनाको एमाले बन्ने ठोकुवा गरेका छन् । उनले पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको पिछलग्गु भएकाले वरिष्ठ नेता नेपाललाई केही दिनभित्रै पार्टीबाट हटाउन सक्ने पनि बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता मण्डलले भने, “माधव नेपाल कसैको इसारामा चलेका छन् । आफ्नै घरलाई खरानी बनाउनु कुनै कम्युनिस्ट नैतिकता हो ? त्यसैले माधव नेपाल धरोहर होइन, गद्दार हुन् । उनी होलीवाइनका सूत्रधार हुन् । सनातन धर्ममाथि प्रहार गर्ने मान्छे हुन् । केपी ओली एमालेका मात्र होइन, देशकै सगरमाथा हुन् । केपी ओलीजस्तो नेता नेपालको इतिहासमा कोही जन्मेकोे छैन ।”
अब माधव नेपाललाई पार्टीमा कुनै स्थान नरहने उनले बताए । उनलाई पार्टीमा भित्र्याए या अध्यक्ष पद दिए विद्रोह हुने दाबी गरे । “देउवा र प्रचण्डजस्ता भ्रष्ट नेतालाई अघि बढाउने माधव नेपाल राष्ट्रघाती हुन् । बिहान एउटा पद छोड, दिउँसो अर्को पद छोड, साँझ अर्को पनि छोड भन्ने माधव नेपाल हो को ? उनी स्वर्गका राजा इन्द्र हुन् कि ब्रह्म, विष्णु महेश्वर हुन् ? पार्टीको प्रधानमन्त्रीलाई निष्कासन गर्ने उनको के हैसियत छ ? दुई ठाउँमा हारेर प्रधानमन्त्री बनेका होइनन् ?”
उनले भदौ २७ र २८ गते एमालेको विधान अधिवेशन गरेरै छाड्ने र माधव नेपालले भन्दैमा त्यो नरोकिने दृढता पनि उनले व्यक्त गरे । उनले प्रश्न गरे, “हामीले विधान अधिवेशन गर्न लागेको हो, विधान संशोधन गरिसकेको होइन । माधव नेपाल हो को ? उनले भन्दैमा फिर्ता लिनुपर्छ ? माधव नेपालका दुईचार जना भरौटेले कुरा गर्दैमा जे पनि हुन्छ ? ऋषिजी, तपाईं पनि यो देशको स्थापित पत्रकार हो । जनतालाई दिग्भ्रमित नगर्नूस् ।”


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया