
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
सम्राट जि सी रुपन्देही , माओवादी केन्द्रबाट सरकारमा पठाउनेको सूची तयार भएको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पार्टीबाट सरकारमा पठाउने मन्त्रीको छनौट गर्न मापदण्ड बनाएर काम गरिरहेका छन् । मन्त्रीमा पठाउनु पर्ने संख्या थोरै भएकाले नेतृत्वलाई छनौट गर्न कठिनाइ पनि भइरहेको छ ।पार्टीप्रति इमानदार र संकटका बेला साथ दिनेलाई मन्त्रीको जिम्मेवारीमा पठाउने तयारी प्रचण्डले थालेका छन् । धेरै पटक मन्त्री भएर पनि खासै केही गर्न नसकेकालाई जिम्मेवारी नदिने नेतृत्वको योजना छ । मन्त्रीमा सिफारिस गर्दा सक्षमसँगै सबै कलष्टर मिलाएर गर्ने तयारी भइरहेको माओवादी स्रोतले जनाएको छ ।यसपटम मधेसीबाट शिवकुमार मण्डल र मातृकाप्रसाद यादवको नाम मन्त्रीमा जाने सूचीमा छ । तर, माओवादीको भागमा धेरै मन्त्रालय नभएकाले मधेसी कलष्टरबाट एकजना मात्र मन्त्री हुने सम्भावना छ । मण्डल प्रदेश १ का हुन भने यादव प्रदेश २ का हुन् ।
माओवादी केन्द्रको तर्फबाट प्रदेश २ का धेरै नेताले मन्त्री हुने अवसर पाइसकेकाले यसपटक प्रदेश १ लाई अवसर दिनुपर्ने दबाब नेतृत्वलाई छ । प्रदेश २ का रामेश्वर यादव यसअघि केपी ओलीको मन्त्रिमण्डलमा थिए । त्यसैगरी अहिले माओवादी छाडेका प्रभु साह पनि माओवादीबाटै सरकारमा सहभागी थिए । साह पनि प्रदेश २ कै हुन् । त्यसैगरी प्रदेश २ सरकारमा माओवादीबाट भरत साह भर्खरै मन्त्री बनेका छन् । मातृका यादव पनि पटक-पटक मन्त्री भइसकेका छन् ।
त्यसैले गर्दा अहिले सरकारमा पठाउने मन्त्रीको छनौट प्रदेश १ बाट गर्नुपर्ने दबाबमा नेतृत्व परेको हो । मधेसीबाट एकजना मात्र मन्त्री बनाउँदा शिवकुमार मण्डल बलिया उमेदवार हुन ।मातृका यादव सिनियर भए पनि उनले धेरै पटक अवसर पाइसकेका छन् । उनी मन्त्री हुँदा खासै उल्लेखनिय काम पनि गर्न सकेका थिएनन् । २०७० सालमा सर्वत्र माओवादीका उमेदवार पराजित हुँदा मोरङबाट जितेका मण्डल युवा र संघर्षको मैदानमा सदैव डटेर लागि पर्ने भएकाले नेतृत्वको रोजाइमा पनि छन् । मण्डल माओवादीका इमानदार र संघर्षशील नेताका रुपमा चिनिन्छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया