
१बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
२कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
३ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो
४पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
५जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
६राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
७अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
८ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
९हिमपातले अलपत्र यात्रुको उद्धार
१०नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
११आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
१२पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
६सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
९ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
१०कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
काठमाडौं ,नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीलाई एकतावद्ध गर्न प्रयास जारी रहेको बताएका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएपछि थप विवादमा आएको पार्टी पंक्तिलाई एकतावद्ध गराउने प्रयास जारी रहेको उनले बताएका हुन्।
सोमवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसका लागि धैर्यता चाहिने बताएका छन्। ‘हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ। अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहनेछ। यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाऔं। पार्टी पंक्तिले एकता चाहेको छ,’ विष्टले भनेका छन्, ‘भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छोड्ने छ।’
विष्ट पछिल्लो समय विवाद समाधान कार्यदलमा रहेर पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूहलाई मिलाउने प्रयास गर्ने नेतामध्येका एक हुन्।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?

प्रतिक्रिया