
१पोखरा १६ का महिलालाई अचार र सेलरोटी बनाउने तालिम
२पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
३निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
४सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
५दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
६नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
७आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
८विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
९ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
१०उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
११एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
१२प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
६प्रदेशले किन्यो आमा…!
७सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
८हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
९प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१०समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
काठमाडौं प्रतिनिधिसभा बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापा काठमाडौंबाहिर अलपत्र परेका छन् । विगत २ दिनदेखि पोखरामा रहेका नेता थापा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने थाहा पाएपछि स्थलमार्गबाट काठमाडौं जान लागेका थिए । तर तनहुँको दमौलीभन्दा अगाडि पहिरोका कारण सडक अवरुद्ध भएपछि नेता थापा अलपत्र परेका छन् ।
पूर्व मन्त्री समेत रहेका सांसद थापालाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ । सांसद थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा समेत रहेका छन् । सांसद थापा पोखराबाट आईतबार बिहान ११ बजे काठमाडौं फर्किने तयारीमा रहेपनि मौसम खराबीका कारण उनले स्थलमार्ग प्रयोग गरेका थिए । तर स्थलमार्गमा समेत पहिरोले अवरोध गरेको छ ।सांसद थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर विश्वासको मत लिने प्रक्रियामा सहभागी गराउने प्रयास भइरहेपनि मौसमले कस्तो साथ दिन्छ भनेर परीक्षण भइरहेको छ ।
नेपाली कांग्रेसका नेता रामजी कुँवरको स्मृतिसभा तथा पार्टीको विभिन्न कामका लागि सांसद थापा शनिवार बिहान पोखरा पुगेका थिए । काठमाडौंमा राजनीतिक सरगर्मी बढेका बेला सांसद थापा भने काठमाडौंबाहिर अलपत्र परेका छन्


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा

प्रतिक्रिया