
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
पर्वत,कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्ष २०७७/०७८ मा ८९ दशमलव ७ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा गरेका प्रगतिको मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक सुनुवाई गरेर जानकारी गराएको हो । केन्द्रमा चालुतर्फ ४ करोड ८९ लाख १० हजार र पूँजीगततर्फ २ करोड १६ लाख रुपैयाँ बजेट रहेको थियो । जस अन्तर्गत संघीय सरकारबाट प्राप्त गरेको ससर्त अनुदान २ करोड ५६ लाख ४५ हजार, प्रदेश सरकारबाट प्राप्त ७ करोड ५१ लाख गरि कुल ९ करोड ६१ लाख ५५ हजार रुपैयाँको बजेटबाट कार्यक्रम सम्पन्न भएको कार्यालय प्रमुख मनिता थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार संघीय अनुदान तर्फको बजेट ९३ दशमलव ३१ प्रतिशत र प्रदेश तर्फको बजेट ८५ दशमलव ५१ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । थापाका अनुसार कार्यालयमा चालुतर्फ प्राप्त बजेट मध्ये दरबन्दी अनुसारको तलब प्राप्त भएको तर दरबन्दी भन्दा कम कर्मचारी हुँदा खर्च नभएको बजेटले प्रगति कम भएपनि समग्र प्रगति ९५ प्रतिशत हुन आउने बताउनुभयो । थापाले कोरोना संक्रमण र सिमिति जनशक्तिका बाबजुत पनि कार्यालयले सन्तोषजनक प्रगति गरेको दाबी गर्नुभयो । कार्यालयले कृषिको व्यावसायिककरण, आधुनिकिकरण, प्रविधिकरणमा जोड दिँदै यसवर्ष पनि विविध कार्यक्रम सञ्चालन गरेको थापाले बताउनुभयो ।
किसानलाई मागका आधारमा अनुदान, तालिम, स्थलगत अनुगमन, पकेट, व्लक, साना तथा व्यावसायिक फर्म स्थापना, नर्सरी स्थापना, यान्त्रिक उपकरण वितरण लगायतका कार्यक्रम चालु वर्षमा सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराईएको छ । चालु वर्ष ज्ञान केन्द्रले क्षेत्रफलमा आधारित उत्पादन, कृषि उपज संकलन केन्द्र स्थापना, कलष्टरमा रैथानेबाली संरक्षण कार्यक्रम पनि सञ्चालन गरेको कार्यालय प्रमुख थापाले बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले उत्पादन र उपभोगको तथ्यांकगत विवरण राख्नसके प्रगतिको मापन सहज तरिकाले गर्न सकिने सुझाव दिनुभयो । उहाँले कृषि ज्ञान केन्द्रले स्थानीय तहसंग समन्वयात्मक सम्बन्ध बिस्तार गरि कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले किसानलाई प्रोत्साहन संगै आधुनिक प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम तय गर्न सुझाव दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा पत्रकार ओमप्रसाद घायल, अगन्धर तिवारी, गणेश पौडेल, रामकृष्ण लामिछाने, सन्जय रेग्मी, रोशन तिवारी र डिलवहादुर विकले सुझाव तथा प्रश्न राख्नुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरण र समन्वयमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष निर्भिकनारायण भुर्तेलले गर्नुभएको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया