
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
सम्राट जिसि ,बुटवल,राम प्रसाद सापकोटा अर्थात दिपशिखा नेपाली राजनीति क्षेत्रमा परिचित नाम हो । नेपालि राजनीति क्षेत्र तथा युवाहरु माझ निकै राम्रो छबी बनाएका संयोजक दिपशिखाले सहिलाई सहि गलतलाई गलत भन्ने गर्दा छन । न राम्रो कुरालाई , गलत विचार , देश विपरीत कामलाई खुलेर विरोध गर्न गर्दा छन । उनको यो बिशेषता रहिआएको छ । नेकपा केन्द्रिय सदस्य , राष्ट्रिय युवा संघ नेपालको सह( इन्चार्ज तथा संयोजक रहेका दिपशिखा बेलाबेलामा आइ राख्ने अभिव्यक्तिले चर्चाको विषय बन्ने गर्दा छ ।
दिपशिखाले आफ्नो समाजिक संजाल मार्फत सफलता भनेको समुहमा हुन्छ , आदेसमा न हुने , आग्रहमा न हुने , औंला ठडयाइमा न हुने , हप्कीदप्की न हुने बताएका छ्न । आफुलाइ मालिक ठान्ने प्रबिधि र सहकर्मीलाई नोकर सम्झने प्रविधि हटाउ आवस्यक रहेको बताएका छ्न ।आरूलाई हरिलठ्ठक र आफूलाई आफू भन्दा ठुलो अरु कोहि न भएको र आफू नै सबैभन्दा धेरै विद्वान भएको ठान्नु गलत बिचार हो भनेका छ्न । त्यस्तै दिपशिखाले आफ्नो सहयोद्धा र सहकर्मीहरु माथी बिश्वास गरे देशको हितमा राम्रो परिमाण निस्कने बताएका छन । शक्तिको घमण्ड गर्न न हुने शक्ति भन्दा बिश्वास र विनम्रतामा बिश्वास गर्नु पर्न कुरा दिपशिखाले उल्लेख गरेका छन । यस्तो न गरे भोलिका दिनमा आफै विलय हुँदै जाने कुरा प्रष्ट परेका छन ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया