
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
अजय मिश्र,कपिलवस्तु , भाषा संरक्षणमा पत्रकारको भुमिका महत्वपुर्ण रहेको प्रदेश नं ५ का प्रदेश सांसद अर्जुन कुमार केसीले बताउनु भएको छ । अवधी पत्रकार संघ नेपालको नव निर्वा्चित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण कार्र्यक्रममा बोल्दै प्रदेश सभा सदस्य केसीले अवधी भाषा मधुर, मिठासको खानी रहेको बताउनु भयो । उहाले भाषा, कला, संस्कृती संरक्षणका लागि प्रदेशबाट विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । सांसद केसीले सरकारले ल्याउन लागेको मिडिया विद्येयकबाट पत्रकारलाई नै राहत हुने बताउनु भयो ।
यही माघ ११ गते कपिलवस्तुको कृष्णनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट निर्वा्चित पदाअिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । उक्त कार्यक्रममा समाजवादी पाटीका शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीले पत्रकारहरुले अवधी भाषा संरक्षणका लागि गरेको यो प्रयास अति प्रशांसनिय रहेको बताउनु भयो । चन्द्रौटा उद्योग वाण्ज्यि संघका अध्यक्ष जमशेर अलि मियाले पत्रकारहरु देशको चौथो अंग भएकोले सत्य तथ्य समाचार प्रकाशन, प्रशारण गर्नु पर्ने बताउनु भयो । त्यस्तै युवा नेता अजय थापाले पत्रकारहरुलाई सरकारले दर्शउने किसीमको मिडिया विधेयकले ल्याउन लागेकोले विद्येयक संशोधन गर्नु पर्ने बताउनु भयो ।
सोहि कार्यक्रममा अवधी पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले भाषा संरक्षणका लागि नेतृत्वले पहल गर्नु पर्ने बताउनु भयो । उहाले स्थानिय तहबाट भाषा संरक्षणको लागि बजेट विनियोजीत गरी कार्यक्रम लागु गर्नु पर्ने बताउनु भयो । अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा निरहु यादव निर्वा्चित भएका थिए । संघको उपाध्यक्षमा प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन जयसवाल, सहसचिव सविता गुप्ता, कोषाध्यक्ष शाहबाज खान, सदस्य बृजेश यादव, धनिराम कोरी, प्रीन्स मिश्रा, महेन्द्र कुमार धोबी, कमलेश चन्द्र गुप्ता तेली निर्वा्चित हुनुभएको थियो । निर्वा्चित सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया