
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा ,विश्वहिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा पोखरामा नेपाली समाजमा सनातन धर्म र हिन्दु संस्कृतिको महत्व विषयक क्षेत्रगत रुपमा दोस्रो चरण को मा. बि. स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । धार्मिक, सामाजिक र नैतिक समाजको उत्थान हाम्रो अभियान भन्ने नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन गर्दै बाह्रमण समाज नेपालका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर नारायण प्रसाद अधिकारीले विद्यार्थीहरुको प्रतिभाको खुलेर प्रशंसा गर्नुभयो । अधिकारीले हिन्दु धर्म संस्कार र संस्कृति विश्वकै उत्कृष्ट भएको हुँदा यसको संरक्षणका लागि सम्पूर्ण व्यक्ति लाग्नुपर्नेमा जोड दिनुभयो । अव पनि हाम्रो पुर्वीय संस्कृतिको संरक्षणमा नलाग्ने हो भने पश्चिमा संस्कृतिको आक्रमण बढ्दै जाने र हाम्रोे सस्कृति हराउने बताउनुभयो । कार्यक्रममा श्री जनप्रिय माविका प्रध्यानाध्यापक बाबुराम पौडल, विश्व हिन्दुमहासंघ पोखरा महानगरसमितिका उपाध्यक्ष गोपाल थापा, महेश्वरी माविका शिक्षिका राधिका बराल लगायतले महासंघको मावि स्तरीय प्रतियोगिताको खुलेर प्रंशसा गर्नुभयो ।
विश्वहिन्दु महासंघ नेपाल कास्कीका अध्यक्ष पार्वता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक तथा विश्व हिन्दुमहासंघका जिल्ला सचिव गिता आचार्य, सञ्चालन विश्वहिन्दु महासंघ कास्कीका महासचिव श्याम बहादुर श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका १६ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगिताको निर्णायकमा पृथ्वीनारायण क्याम्पसका उपप्रध्यापक सुरज पौडेल र रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी रहनुभएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा छोरेपाटन माविका स्वरुप पौडेल, रत्न ज्योति माविकी एलिसा पराजुली, न्यू मोडल डायनामिक एकेडेमीकी गायत्री गौतम क्रमश प्रथम द्धितिय र तृतीय भएका छन् । त्यस्तै सान्त्वनामा छोरेपाटन माविकी कृतिमा क्षेत्री, फिस्टेल एकेडेमीकी प्राप्ती लम्साल, र रत्नज्योति माविकी अमृता अधिकारी । प्रथम, द्धितिय, तृतीय र सान्त्वनाले क्रमश नगद रु. १ हजार, ७ सय, ५ सय र ३÷३ सय सम्मान पत्र प्राप्त गर्नुका साथै श्रीपञ्चमीको दिनमा हुने फाइनल प्रतियोगिताका लागि छनौट भएका छन् । प्रतिस्पर्धाबाट छानिएकाहरुको अन्तिम प्रतिस्पर्धा माघ १६ गते श्रीपञ्चमीको दिन केदारेश्वर महादेवमणी सेवा आश्रममा गरिनेछ । विगतका वर्षमा पनि यस्तै किसिमको प्रतियोगिता गर्दै आएको संस्थाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई एक÷एकप्रति श्रीमद् भगवत् गीताको पुस्तक निशुल्क प्रदान गरेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया