
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
hello दाजु नमस्कार
हजुर भाइ आशिर्वाद संगै सुरु भएको केही मिनेटको टेलिफोन संवाद मा सन्चो बिसन्चो अनि हालखबर संगै समाज परिबर्तन का कुराहरु र हाम्रो अभियान को बारेमा छलफल गर्यौ अनि उहाले भन्नू भयो “भाइ तिम्रो हरेक काम हेरिरहेको छु खुशी लाग्छ सधै यसरी नै अग्रसर रहनु ” त्यति भने पछि धन्यवाद दाजु सधै साथ सहयोग को अपेक्षा गर्दछु । अनि दाजुले भन्नू भयो गोर्खाली युवा सशक्तीकरण सस्था ले सुरु गरेको महान अभियान निशुल्क खाना बितरण मा कसरी खर्च ब्यबस्थापन गर्छौ ?
कसैको जन्म दिन अथवा कुनै अबस्मरणिय पल हरु बनाउन र कसैले कसैको सम्झनामा सहयोग गर्न चाहनुहुने बाट सहयोग लिग्छौ र कोहि इच्छुक दिन दुखी हरुलाइ गर्न चाहनुहुन्छ भने पनि लिन्छौ र यदि कहिलेकाहीँ कतै बाट पनि आएन भने सस्था का सबै मिलेर ब्यबस्थापन गर्छौ दाइ अनि दाइले भन्नू भयो मेरो शनिबार जन्म दिन हो अभियानमा सहयोग गर्न मैले के गर्नु पर्ला ? मैले भने जुन तरिका बाट पनि हामिलाइ सहयोग गर्न सक्नुहुने छ
भनेपछी ठिक छ यो शनिबार को खाना खुलाउन मैले सहयोग गर्छु भन्नुभयो । साच्चिकै मन खुशिले भरियो खोजीखोजी सहयोग गर्नु हुने सहयोगी हातहरु पाउँदा उहाँ हुनुहुन्थ्यो हुदा खाने र हुने खानेहरू बिचको अन्तरलाई सके सम्म घटाउने र समाज सेवा नै धर्म हो भन्ने उदेश्य बोकेर समाज सेवा अभियान्ताहरू मध्यको एउटा व्यक्तित्व, गुल्मी जिल्ला रेसुन्गा नगरपालिका ४ मा बाबा देवराज पान्डे र आमा कमला पान्डेको कोख बाट जन्मिनु भएका “कुशल नेतृत्व सरल जीवनशैलि र परोपकारि मन संगै ने वि संघका नेता, MRR र NRNA बाट समाजसेवा अभियानमा लाग्नु भएका दाजु नेत्र पान्डेय ज्युको जन्म दिनको अवसरमा आज यस गोर्खाली युवा सशक्तीकरण संस्था रूपन्देही संग सहकार्य गरि सडक जीवन बिताईरहेका बालबालिका संगै बृद्व बुबाआमा गरि जम्मा …..लाई खाना खुवाउनु संगै मनोरन्जन गराई उनिहरूको भोको पेटमा खाना अनि खुसि र हॉंसो हराएको मुहारमा क्षेणिक सहि , हॉंसो र खुसि बनाउनु भएकोमा दाजुको उदाहरणिय सहयोग प्रति गोर्खाली युवा सशक्तीकरण संस्था रूपन्देही आभारी छौ !


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया