SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा लाखौं रुपया बराबरको अवैध चल्ला नष्ट

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु जिल्ला मा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको गस्ती टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेकोमा कृष्णनगर नगरपालिका वडा नं १ मड्हा बाट १२...बाँकी

    दुर्लुङ पहिरो पिडितलाई पर्वत मञ्च हङकङले गर्यो सबैले भन्दा धेरै आर्थिक सहयोग

    पर्बत,कुश्मा । यही २०७७ जेठ ३१ गते बेलुका ८:३० बजे गएको दुर्लुङका पहिरो पिडितलाई पर्वत मञ्च हङकङले रु. ११,२५,०००।– आर्थिक सहयोग गरेको छ । उक्त पहिरोमा मृत्यू भएका ९ जनालाईका परिवारलाई जनही रु.१,१५,०००।– अक्षरुपी एक...बाँकी

    खुमलटारमा पूर्वमाओवादीको भेला : केपी ओलीले निकास दिनुपर्छ

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि...बाँकी

    प्रचण्डको गुनासो : मलाई परिबन्दमा पारेर शीतलनिवास पुर्‍याइयो!

    काठमाडौं । पूर्वएमालेतर्फका केही स्थायी कमिटी सदस्यहरुले शनिबार बिहानै प्रचण्डसँग भेट गर्ने समय मागेका थिए । तर, प्रचण्डले आइतबार बिहान ९ बजे खुमलटार आउने गरी समय दिए । शनिबार रातभरिमा पार्टीभित्रको परिस्थिति नाटकीय रुपमा बदलियो...बाँकी

    नेपाल–भारत सीमानजिक सलहको दुई समूह ‘हावाको वहाव अनुकुल भए नेपाल आउन सक्छ’

    काठमाडौं । नेपाल–भारत सीमा नजिक सलहको दुई वटा समूह आएको र ती छिटै नेपाल प्रवेश गर्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् । कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रमा रहेको सलह सूचना केन्द्रले...बाँकी

    प्रधानमन्त्री ओलीले प्रचण्डलाई यसरी झुक्याए

     काठमाडौं । बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक डाकिएको थियो । बीचैमा प्रधानमन्त्री ओलीले १२ बजे मन्त्रिपरिषद् बैठक बोलाए । प्रधानमन्त्रीले हतार–हतार मन्त्रिपरिषद् ९क्याबिनेट० राखेर संसद अधिवेशन अन्त्य गराउन लागेको...बाँकी

    इलाका प्रहरी कार्यालय कृष्णनगर को सक्रियता ,२लाख ८१ हजार बराबरको अवैध चल्ला नष्ट

    कृष्णनगर,अजय मिश्र,कपिलवस्तु जिल्ला मा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर तथा प्रहरी चौकी बेदर्मी बाट खटिएको गस्ती टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकी को आधार मा कृष्णनगर...बाँकी

    उपचार र प्रतिरोध क्षमताका कारण नेपालमा कोरोनाबाट मृत्यु कम : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताएका छन् । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको बताए । तर...बाँकी

    सांसदको माग – विदेशमा अलपत्रलाई सरकारी खर्चमा ल्याऊ

    काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले क्वारेन्टिन व्यवस्थापनदेखि विदेशमा अप्ठेरोमा परेका नेपालीको निशुल्क उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकमा सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महामारीका कारण घर फर्किन...बाँकी

    दुर्लुङ पहिरो : पहिरोमा हराइरहेका जेनिसको शव फेला, आज अत्यष्टि गरिने

    पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको ढकालवारीमा गएको पहिरोका कारण हराइरहेका एक बालकको शव फेला परेको छ । पहिरोमा परी विगत ४ दिन देखि वेपत्ता १३ बर्षिया बालक जेनिस विकको शव फेला...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं