काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न आज बझाङ गएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट बझाङ गएका उनी आजै बेलुका काठमाडौं फर्किने कार्यक्रम छ ।भूकम्पले क्षति पुर्याएका स्थानको अवलोकन गर्ने...बाँकी
काठमाडौं । जनमत पार्टीबाट कारबाहीमा परेका बाराका शिवचन्द्र कुशवाह नेकपा एमाले प्रवेश गरेका छन् ।बिहीबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशवाह लगायतका नेताहरुलाई पार्टी प्रवेश गराएका छन् । १० वैशाखमा...बाँकी
काठमाडौं । एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले बझाङ र वरपरका जिल्लाका भूकम्प पीडितका लागि तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताएका छन् ।बिहीबार संसद बैठकको विशेष समयमा बोल्दै बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जोशीले १६ भदौमा गएको भूकम्पले...बाँकी
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता झक्कु सुवेदीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिजोको प्रतिनिधि सभा बैठकमा वान्ता गरेको टिप्पणी गरेका छन् ।उनले ओलीले संसद्मा माओवादीमाथि आक्रमण गर्दै वान्ता गरेको टिप्पणी गरेका हुन्...बाँकी
काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी छन् ।माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताइन् ।अनशनस्थलमा...बाँकी
अध्यक्षका उम्मेदवार नवराज र मायानाथ । मायानाथ शंकर र नवराज पृथ्वी सुब्बा गुरुङ पक्षका हुन् । पोखरा । गण्डकीमा सहमतिको प्रयास सम्भव नदेखिएपछि महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बेग्लाबेग्लै प्यानल तय भएका...बाँकी
पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग सकिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेताहरुले बताए पनि तयारी भने प्यानलगत उम्मेदवारी दिने भइरहेको छ । अर्थात्...बाँकी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार हराएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार प्रमुख खोज्नुपर्ने अवस्था रहेको टिप्पणी गरे । ‘सरकार विकास निर्माण र जनसेवामा देखिनुपर्छ...बाँकी
काठमाडौं । दोलखामा बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ छन् ।...बाँकी
काठमाडौं । भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ । प्रेस क्लब अफ इण्डियाका अनुसार मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो ।उसले पत्रकारका घरमा छापा मारिनु चिन्ताजनक...बाँकी