SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाचार

    आज वसन्त श्रवण,देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

    काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी...बाँकी

    पर्वतमा कांग्रेसको क्षेत्रीय सम्मेलन माघ २२ मा , थापाले सम्बोधन गर्ने

    पर्वत । आगामी माघ २२ गते पर्वतमा नेपाली कांग्रेस क्षेत्र न २ (ख) को प्रथम सम्मेलन हुनेभएको छ । सम्मेलनलाई कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सम्बोन गर्ने भएका छन् । पर्वतको पैयू...बाँकी

    डी मोर्चा ब्याण्डका भोकलिस्टले फरक क्षमता भएका फ्यान लाई ज्याकेट र चस्मा उपहार

    पर्वत ।डी मोर्चा ब्याण्ड को भोकलिस्ट भाष्कध्वज श्रेष्ठले फरक क्षमता भएका फ्यान लाई आफ्नो ज्याकेट र चस्मा उपहार दिएका छन । शाररिक रुपमा अशक्त कु न पा ९ का रसिक श्रेष्ठ, करिब २ घण्टा लगाएर...बाँकी

    सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोे दायित्वः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभएको छ ।तामाङहरूको महान पर्व २८६१ औं सोनाम ल्होसारको अवसर पारी तामाङ बौद्ध सेवा समिति पोखराले आयोजना गरेको ल्होसार...बाँकी

    पौडेलको अध्यक्षतामा खौलालाँकुरी काठमाण्डौ सम्पर्क समाज गठन

    दुर्गा प्रसाद शर्मा,काठमाण्डौ। पर्वतको कुस्मा नगरपालिका वडा नं १३ खौलालाँकुरीबाट काठमाण्डौमा आइ बसोबास गरेका खौलाबासीको हित तथा खौलालाँकुरीको आर्थिक तथा सामाजिक विकासका लागि पहल गर्ने उद्देश्यले खौलालाँकुरी– काठमाण्डौसम्पर्क समाज गठन गरिएको छ । खौलालाँकुरीबाट काठमाण्डौमा...बाँकी

    आज कुश्मामा डि मोर्चाको लाईभ कन्सर्ट हुने ‘तारा खरौली ए माया रुदै बसौँली’

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज दि मोर्चाले आफ्नो प्रस्तुती दिने भएका छन् । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा बहुचर्चित बनेको गीत तारा खरौली ए माया रुदै बसौँली टिमले लाईभ कन्सर्ट...बाँकी

    भँगरामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न, शिविरमा २५० जना लाभान्वित

    पर्वत।पर्वतको फलेवास नगरपालिका वडा नं ९ भँगरामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्वत भँगरा पोखरा सम्पर्क समाजको आयोजनामा दुर्गम स्वास्थ्य सेवा केन्द्र नेपाल र गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोगमा बिहीवार...बाँकी

    रवि लामिछाने सभामुखलाई भेट्न उनकै कार्यकक्षमा पुगे

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका छन् । भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ ।        ...बाँकी

    आज गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा दुर्गेश थापाले प्रस्तुती दिने ‘दुश्मन हेरेको हेर्यै’

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज दुर्गेश थापाले आफ्नो प्रस्तुती दिने भएका छन् । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा बहुचर्चित बनेको गीत दुश्मन हेरेको हेर्यै गीतका गायक तथा डान्सर दुर्गेश थापाले...बाँकी

    १ करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन फागुन १६ र १७ गते हुने

    पोखरा ।इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वस्तरीय अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरिसकेको छ । सिजन घोषणासँगै गण्डकी प्रदेशलाई नै समेट्ने गरि आउँदो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं