
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। नेकपा (एमाले) ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवती रमण भण्डारीले एमाले सरकारबाटै बाहिरिइसकेपछि समर्थन दिइरहन पर्ने आवश्यकता नरहेको बताए ।आगामी सोमबार बस्ने एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र आवश्य अन्य विषयमा निर्णय गर्ने उनले बताए ।
‘हामीले कांग्रेसलाई तपाईँहरुनै मुख्यमन्त्री चलाउनुस् भनेर समर्थन दिँदा फेरि गठबन्धन किन चाहिने ? ५÷६ वटा दल सरकारमा सामेल किन गर्नपर्ने ? हामी सरकारबाटै बाहिरिएपछि समर्थन दिइरहन पर्ने आवश्यकता अहिले देखिँदैन,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संवाद गर्दै भण्डारीले भने ।
मुख्यमन्त्री कार्कीको नेतृत्वमा सरकार बन्दाको परिस्थिति स्मरण गराउँदै प्रमुख सचेतक भण्डारीले एमालेसँग भएको सहमतिको बेवास्ता गरेर केन्द्रको गठबन्धन फेरी प्रदेशमा लादेकाले आफूहरु सरकारबाट बाहिरिएको बताए । फरक परिस्थिति, फरक संविधानको धारा र फरक राजनीतिक समीकरणबाट बनेको सरकारमा केन्द्रीय गठबन्धन लाग्नु उपयुक्त नरहेको उनले बताए ।‘जसरी सरकार बन्यो, मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा, त्यो फरक परिप्रेक्ष्यमा बन्यो, फरक संविधानको धारा प्रयोग भएर बन्यो, फरक खाल्को राजनीतिक समीकरणबाट बन्यो ।’ उनले भने, ‘त्यसलाई विल्कुल बेवास्ता गरेर फेरी केन्द्रीय गठबन्धननै यहाँ पनि लागू गर्ने कुरा उपयुक्त थिएन ।’
मुख्यमन्त्री कार्कीले हिजोमात्रै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । मुख्यमन्त्री कार्कीले हिजो मन्त्रिपरिषद् विस्तार गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै एमाले आज सरकारबाट बाहिरिएको हो । एमालेबाट मन्त्री बनेका राम रानाले मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाइसकेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया