
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म नै टिक्ने दाबी गरेका छन् । उनले वर्तमान गठबन्धन पाँच वर्ष नै टिक्ने र कसैले चाहेर पनि गठबन्धन भत्काउन नसक्ने दाबी गरेका हुन् । भोलि (बुधबार) राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् ।
उनले आफू सरकारको नेतृत्वमा आएपछि सबै देशसँग सन्तुलित विदेश सम्बन्ध कायम गरेको दाबी गरे । भारतीय समकक्षीय नरेन्द्र मोदीसँग पनि आफ्नो राम्रो सम्बन्ध रहेको उनको दाबी छ । चीन र अमेरिकासँग पनि राम्रो सम्बन्ध रहेको प्रधानमन्त्री दाहालको भनाई छ । उनले चीनको बीआरआईअन्तर्ग नेपालले ऋण नलिने बरु अनुदान लिने बताएका छन् ।
सो क्रममा उनले आफू र कांग्रेस सभापति शेरबहादुर देउवावीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै आफूहरुबीचको सम्बन्ध कसैले पनि तोड्न नसक्ने जिकिर गरे । उनले भने,”म र देउवाजीको सम्बन्ध तोड्ने कोही जन्मिएको छैन् । यो गठबन्धन मजबुद छ ।”
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मोर्चागत रुपमा सहकार्य गरिएपनि पार्टी एकता अब असम्भव भएको टिप्पणी गरे । एमालेसहितको सरकार हुँदा आफूले ओलीसँग सल्लाह गरेर नै फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्री दाहालको भनाई छ । उनले भने,”मैलै केपीजीको सहमतिमा नै जनयुद्ध दिवसको दिन विदा दिने निर्णय गरेको हुँ । अहिले आएर ओलीजीले झुटो कुरा गर्न मिल्छ ? त्यतिवेला मैले उहाँसँग सोधेको थिएँ, उहाँले हुन्छ भनेर भनेको हो । आफू सत्तामा हुँदा ठीक भन्ने अनि बाहिरिएपछि बेठिक भन्ने ? म जनयुद्ध दिवसको बारेमा सबैसँग बहस गर्न तयार छु ।”
फरक प्रसंगमा उनले माओवादीले मंसिर २२ गतेबाट संघर्ष गर्ने घोषणा गरेको कार्यक्रमलाई आन्दोलनको रुपमा भन्दापनि जनपरिचालनको रुपमा लिन आग्रह गरे । उनले पाँच दलीय गठबन्धनमा सबैसँग आफ्नो राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि राम्रो सम्बन्ध रहेको सुनाए । उनले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकता नहुने जिकिर गरे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया