१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले रवि लामिछानेको चुनौतीको जवाफ जनतालाई डेलिभरीमार्फत दिनुपर्ने औंल्याएका छन् ।‘पुराना दलहरूमाथि प्रश्न उठेका छन् । उनीहरूमाथि रवि लामिछानेहरूले चुनौती दिएका छन् । तर नयाँ दलको पनि टेस्ट भइसकेको छैन । अब हामीले छलफल, बहस र डेलिभरी दिएर मात्र त्यसको सामना गर्न सक्छौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
भण्डारीले पुराना दलहरूले देश र जनतालाई निकास दिन सक्नुपर्ने पनि बताए । उनले भने, ‘निकास भनेको सरकार परिवर्तन होइन । दलको काम सधैंभरि सरकार बदलिरहने मात्र हो र ? ए बाट बी, बी बाट ए बदल्दैमा केही हुँदो रहेनछ भन्ने देखिसकियो ।’
साथै, उनले खालि सरकार परिवर्तन हुन्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तर्साउनुको औंचित्य नभएको बताए । भण्डारीले भने, ६–७ महिनापछि सरकारको नेतृत्व स्वतः हस्तान्तरण हुने भएपछि अहिले नचाहिने नखरा किन गर्नुपर्यो? प्रधानमन्त्रीलाई तर्साइरहने कि काम गर्न दिने ?’

प्रतिक्रिया