
१पोखरा १६ का महिलालाई अचार र सेलरोटी बनाउने तालिम
२पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
३निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
४सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
५दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
६नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
७आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
८विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
९ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
१०उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
११एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
१२प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
६प्रदेशले किन्यो आमा…!
७सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
८हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
९प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१०समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेश सभा सदस्य केदार कार्कीले विद्रोह गरेर एमालेको समर्थसहित मुख्यमन्त्री बनेपछि त्यसको बाछिट्टा बागमती प्रदेशमा पनि देखिने भएको छ ।
कांग्रेस बागमती प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार ढाल्ने प्रयास गरिरहेको पार्टी महामन्त्री गगन कुमार थापाले खुलासा गरेका छन् ।
आज (बिहिबार) प्रेस युनियनको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोशी सरकारको नेतृत्व परिवर्तनका लागि सल्लाह गर्नभन्दै चार जना सांसद आज बिहान छलफलका लागि आएको खुलासा गरेका हुन् ।
‘आज बिहान म कहाँ बागमतीका चार जना साथीहरु आउनु भएको थियो । उहाँहरु के भन्नुहुन्छ भने बागमतीमा हाम्रो ३८ सिट छ, हामी सबैभन्दा ठूला पार्टी हो । हामी माओवादीलाई मान्दैनौं । हाम्रो पनि केही दिनभित्रमा १२÷१३ जना पुग्दैछन् । सरकार बदलौं भन्दै हुनुहुन्थ्यो ।’ उनले भने, ‘मैले भने– कृपया यस्तो कुरामा पार्टी सभापति र वरिष्ठ नेतालाई सोध्नुहोला, मलाई कम ज्ञान छ भनेको छु् ।’


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा

प्रतिक्रिया