
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष शपथ लिएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीको शपथ लिएसँगै कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । उनले नेकपा एमालेका रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
कार्की शनिबार एमालेको ३९ सांसद र कांग्रेसको विद्रोही समूहको ८ सांसद्को समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका हुन् । सत्ता गठबन्धनले मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि पार्टीबाट विद्रोह गर्दै नेता शेखर कोइरालाको साथले केदार कोशीको मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ को उपधारा ५ मा मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनुनपर्ने र कुनैपनि सांसदलाई दलको ह्वीप नलाग्ने व्यवस्था रहेको छ । कार्कीले त्यही व्यवस्थाको फाइदा लिँदै मुख्यमन्त्री बन्न सफल भएका हुन् ।
केदार कोशीमा मुख्यमन्त्री नियुक्त हुनासाथ काठमाडौंमा भएको एउटा लिखित सहमति भने २४ घण्टामै उल्लंघन भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेता डा शेखर कोइरालाबीच वर्तमान सत्ता गठबन्धनलाई कायमै राख्ने र अझ मजवुद बनाउने लिखित साहमति भएको थियो । ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, भनेर लेखिएको सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेका थिए ।
शनिबार तीन नेताबीच भएको उक्त लिखित सहमतिको तात्पर्य केदार कार्की नेतृत्वको सरकारलाई गठबन्धनकै सरकारमा बदल्ने र नेकपा एमालेलाई प्रतिपक्षीमा धकेल्ने रहेको विश्लेषण भएको थियो । तर त्यसको २४ घण्टाभित्रमै एमालेसहितको मन्त्रिपरिषद् विस्तार भएपछि उक्त सहमति उल्लंघन भएको र प्रदेशको सत्ता गठबन्धन भत्किएको चर्चा सुरु भएको छ । भने शेखर कोइरालाले सहमति उल्लंघन गरेको आरोप लागेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया