
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । जलजला गाउँपालिकाले लिएको प्रथम त्रैमासीक परिक्षाको विस्तृत समिक्षा तथा विश्लेषण गरेको छ । गाउँपालिकाले बुधवार पालिकाभरीका शिक्षकहरुको उपस्थितीमा शिक्षक सरोकारवालाहरु सँग समिक्षा तथा विश्लेषण गरेको हो ।विद्यालयका प्रध्यानाध्यापक एवम् शिक्षकहरु उपस्थिती भएको कार्यक्रममा शिक्षकहरुले आ–आफ्नो विद्यालयले शिक्षा सुधारमा गरेका प्रयासवारे जानकारी गराउँदै विद्यमान समस्या चुनौती र भावि योजना बारेमा गहन छलफल गरेका थिए । गाउँपालिकाले लिएको त्रैमासिक परिक्षाको बिषयगत नतिजा सार्वजानिक गदै विद्यालय र शिक्षकहरुको योग्यता र क्षमताको विषयमा पनि बहश संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
जलजला गाउँपालिकाले विगत वर्षदेखिनै शिक्षालाई रुपान्तरण गर्न र शिक्षाको गुणस्तरलाई अव्वल बनाउनको लागि केही रचनात्मक कामहरुको सुरुवात गरेको र त्यही कार्यक्रमको शिलशिलामा पालिकाभरीका शिक्षकहरु सँग अन्तरक्रिया एवम् विश्लेषण गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनले भने,‘गाउँपालिकाले त्रैमासिक, अर्धबार्षिक र बार्षिक परिक्षा संचालन गदै आएको छ । अन्य पालिकाले बर्षमा एक पटक परिक्षा लिने प्रचलन छ । तर, हामीले तिनवटै परिक्षा पालिकाले लिने र नतिजा प्रकाशन सँगै समिक्षात्मक कार्यक्रम गदै आएका छौँ ।
यसले शिक्षा क्षेत्रमा देखिएका कमीकमजोरीलाई उजागार गरेको छ ।,’ जलजला गाउँपालिकाले पालिका भित्र रहेका शिक्षकहरुलाई ३५ दिने आईसिटि तालिम संचालन गरेको र तालिमको नतिजा पनि सार्वजानिक भएकाले त्यस विषयमा पनि समिक्षा गरिएको अध्यक्ष आचार्यले बताए ।
विगतमा प्रध्यानाध्यापकहरु सँग मात्र अन्तरक्रिया गदै आएको र हाल पालिका भित्रका सबै शिक्षकको उपस्थितीमा जलजलाको शैक्षिक अवस्थाका विषयमा छलफल भएको भएको छ उनले भने,‘जलजला गाउँपालिकाको शैक्षिक सुधारका लागि एकिकृत शैक्षिक क्यालेण्डर बनाएर भावी दिनमा शैक्षिक गतिविधीलाई अझै बढाएर लैजाने योजना छ ।,’ गाउँपालिकाका गतिविधीले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरुमा सकरात्मक परिवर्तन देखिन थालेको उनको भनाई छ ।
गाउँपालिकाले संचालन गरेको आईटिसी तालिममा पालिका भित्रका १६५ जना शिक्षकको सहभागीता रहेको थियो । समापन प्रश्चात उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको छ । तालिममा फर्से धाईरिङ माविका शिक्षक विनोद पौडेल पहिलो, अमर प्राविका शिक्षक हरिप्रसाद शर्मा दोस्रो, फर्से धाईरिङ माविका शिक्षक डिल्लीराम पौडेल तेस्रो र फर्से धाईरिङ माविका शिक्षक शारदा शर्मा सुवेदी सान्त्वना भएका छन् ।
जलजला गाउँपालिकाका शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले, गाउँपालिकाका शिक्षा सल्लाहकार बद्रि दाहलले गाउँपालिकाको आगामी शैक्षीक गुणस्तर अभिवृद्धि बारे विस्तृत छलफल गरी शैक्षिक क्षेत्रलाई अझै कसरी बलियो बनाउदै लैजान सकिन्छ भन्ने विषयमा प्रस्तुती दिनुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया