
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयले इजरायलमा रहेका विद्यार्थी सुरक्षित रहेको जनाएको छ ।इजरायलको ‘किन्नरेट एकेडेमिक कलेज’ मार्फत विभिन्न कृषि फार्ममा काम गरिरहेका विद्यार्थी मध्ये ‘जेरिट फार्म’ च्याउ फार्ममा रहेका ७२ विद्यार्थीले असुरक्षित भएको जानकारी दिएपछि त्रिविले नेपालस्थित इजरायली दूतावास, इजरायलमा रहेको नेपाली दूतावास र किन्नरेट एकेडेमिक कलेजसँग विद्यार्थीको उद्धार गर्न पहल गरेको जनाएको छ ।
सोमबार राति नै ‘जेरिट फार्म’मा कार्यरत ती विद्यार्थीलाई सेनाले तत्काल उद्धार गरेर विभिन्न पाँच वटा बंकरमा राखेको थियो । मंगलबार ती विद्यार्थीलाई किन्नरेट कलेज नजिक अझ सुरक्षित क्षेत्रमा ल्याइरहेको जानकारी पाएको कृषि र पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा.भार्गव धितालले जानकारी दिए । उनले भने ‘ती ७२ जना विद्यार्थीलाई अहिले अझ सुरक्षित क्षेत्रमा ल्याइरहेको भन्ने जानकारी पाएको छु । दूतावास र कलेजसँग नियमित सम्पर्कमा छु ।’
त्रिविका १०० विद्यार्थी ‘लर्न, अर्न एन्ड रिटर्न’ कार्यक्रम अन्तर्गत द किन्नरेट एकेडेमिक कलेज, जोर्डन गएका थिए । यी विद्यार्थीहरुमध्ये ७२ जना ‘जेरिट फार्म’मा र बाँकी २८ जना अरु दुई कृषि फार्ममा कार्यरत रहेको त्रिविले जनाएको छ । ती २८ जना विद्यार्थीले आफूहरु सुरक्षित रहेको जानकारी दिएको त्रिविले जनाएको छ । तर उनीहरुलाई पनि सचेत रहन र समस्या भए तुरुन्तै जानकारी दिन अनुरोध गरेको त्रिविले जनाएको छ ।
डीन प्रा.धिताल भन्छन्, ‘बाँकी २८ जना अहिलेसम्म सुरक्षित रहेको जानकारी दिएका छन् तर सचेत रहन भनेको छु । किनभने एकैछिनमा अवस्था फरक हुने रहेछ आज सुरक्षित स्थानमा सारिरहेको ती ७२ जनाले पनि हिजो अपराह्न ५ बजेसम्म ठिकै छौं भनेका थिए राति समस्यामा छौं भनेपछि उद्धारका लागि पहल गरेका हौं ।’ती विद्यार्थीहरु २०, २५ भदौ र १ असोजमा ‘लर्न, अर्न एन्ड रिटर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए । संस्थानले विज्ञप्ति जारी गर्दै विद्यार्थी सुरक्षित स्थानमा सारिरहेको जनाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया