काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।भेटका क्ररममासंक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत समसामयिक राजनीतिका बारेमा छलफल भएको छ ।
सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२० गते
भारतलाई हराउँदै नेपाल फाइनलमा
साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।...
ढुक्कसँग सरकार चलाए हुन्छ, फेर्न हतार छैन, : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको...
एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न
शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...
हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत
शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...
- अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र पोखरामा प्रर्दशन
- गण्डकीका स्वास्थ्यमन्त्री पाठकले सार्वजनिक गरे कार्ययोजना
- प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
- गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितकालागि ५० लाख सहयोग गर्ने
- भूमेश्वरमा समाजसेवी पाैडेलकाे सहयाेगमा ट्रस्ट निर्माण हुने
- इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना
- विन्ध्यवासिनी क्याम्पस र विद्यार्थी मञ्चको शुभकामना आदानप्रदान
- लीला पछाई सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ
- पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित
- पोखरा पिस सोसाइटीद्धारा सडक दुर्घटना सचेतना कार्यक्रम