
१नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
२महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
३मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
४शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
५चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
६मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
७संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
८जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
९अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
१०महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
११पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
१२मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
९पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले एमालेलाई वर्तमान सरकारले राम्रो काम गरेकोमा चिन्ता बढेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा दुढतापूर्वक काम गरेकोमा एमालेलाई चिन्ता बढेको बताएका हुन् ।
‘कमरेड केपी ओलीलाई यो सरकारले राम्रो काम गरेकोप्रति चिन्ता छ । सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले दृढतापूर्ण आफ्नो भूमिका निर्वाह गरेकोमा उहाँलाई चिन्ता छ,’– उनले भने ।
ओलीले आफू प्रधानमन्त्री भएको बेलामा सात हजार पाँच सय ४१ किलो सुन तस्करीको रिपोर्ट बुझेर पनि एक तोला सुन खोजी गर्न र समाउन नसकेको उनको दाबी छ । ओलीले उल्टो ४ किलो सुनलाई पित्तल बनाएको उनको आरोप छ ।
‘कमरेड केपी ओलीकै पालामा छानविन आयोग बनेको थियो । जुन ०७० सालदेखि ०७४ सालभित्र ७ हजार ४ सय ९९ केजी सुन तस्करी भएको रिपोर्ट केपी ओलीले बुझ्नुभयो, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । तर, एक तोला सुन खोज्नु भएन ।’ उनले भने, ‘पछि ३३ किलो सुन प्रकरण आयो, एक तोला खोजिएन, त्यसपछि ९ तोला सुन र पछि ४ केजी सुन त पित्तल नै बनाउनुभयो । सुन तस्करी प्रकरण दुनियाँलाई थाहा छैन ?’अहिलको सुन तस्करी प्रकरणमा सुन एमालेले नसमाएको भन्दै उनले सम्बन्धित निकायले छानविन गरिरहेको बताए । एमालेको उद्देश्य सुन तस्करी प्रकरणमा छानविन आयोग गठन गरेर विषयान्तर गर्ने र संलग्नलाई उन्मुक्ति दिने भएको उनको आरोप छ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया