
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा।नेपाल निजामति कर्मचारी युनियनन कास्कीले युनियनको स्थापना दिवसको अवसरमा फलफुल तथा खाधान्य वितरण गरेको छ । कास्कीले मंगलबार एक कार्यक्रम बीच पोखरा २५ हेमजा रहेको मानव सेवा आश्रममा फलफुल तथा खाधान्य सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सदस्य प्रकाश बराल, नेपाली काँग्रेस कास्कीका सहसचवि नविन सिग्देल, नेपाल निजामति कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठले मानवसेवा आश्रम हेमजाकी कार्यालय सचिव सञ्जु मोक्तानलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश सदस्य प्रकाश बरालले सकारात्मक र समपर्तित सोचका साथ युनियनले काम गरेको बताए ।
नेपाली काँग्रेस कास्कीका सहसचिव नविन सिग्दलेलले जनसेवासँगै मानव सेवामा जोडिने काम गरेकोमा प्रशंशा व्यक्त गरे ।मानवसेवा आश्रम हेमजाकी कार्यलय सचिव सञ्जु मोक्तानले सवैको सहयोगबाट नै आश्रम सञ्चालन भएको बताउदै यनियनले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरिन् ।
नेपाल निजामति कर्मचारी युनियनको संयोजनमा निजामति सेवा दिवसको अवसरमा भदौ २२ गते विहान खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर र दिउसो तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दर खुवाउने कार्यक्रम गर्ने भएको ।
नेपाल निजामति कर्मचारी युननियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम संयोजक लक्ष्मी भद्र वाग्लेले स्वागत र सहसचिव जीवननाथ शर्मा मरासिनिले कार्यक्रम सञ्चालन गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया