News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद मुख्य समाचार राष्ट्रिय समाचार

    भारतविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

    काठमाडौं । नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् ।

    एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो । एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् । उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन् । रोहितले एकदिवसीयमा एक शतक र आठ अर्ध शतक बनाएका छन् ।आसिफले पनि एक दिवसीयमा एक शतक बनाएका छन् ।

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया