
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली जनताको भावना विपरीत एमसीसी कार्यान्वयन भए २०५२ सालको जनयुद्ध व्युँत्याउने चेतावनी दिएका छन् ।
सडक संघर्षमा उत्रिएका विप्लवले एमसीसी नेपाली जनताको भावना र चाहना विपरीत रहेको र यसले नेपाललाई युद्धतर्फ धकेल्ने बताए । महासचिव विप्लवले सरकारले एमसीसीको विरोध गर्नेलाई जेल हाल्छु भन्ने सोच राखेको र एमसीसीलाई जबरजस्त कार्यान्वयन गराउन खोजेको खण्डमा देशमा अर्को जनयुद्धको सुरुवात हुने बताए ।
‘एमसीसीको विरोध गर्ने नेपाली नागरिकहरुलाई जेल हाल्छु भन्ने हो भने या जेल हाल्छु भन्यो भने यो सुनिराख्नुस्, कांग्रेसले पनि सुन्न जरुरी छ र प्रचण्डले पनि सुन्न जरुरी छ, के हेक्का राखोस् भने एमसीसीले शान्ति होईन् नेपालमा अर्को ०५२ सालको तयारी गर्दैछ । यो कुरा राम्रोसँग हेक्का राख्नुपर्छ,’– उनले भने ।
नेपाली जनताले अस्वीकार गर्दागर्दै एमसीसीलाई लाग्छु भन्ने सपना देख्नु भनेको नेपालमा युद्ध जन्माउनु भएको उनले बताए । एमसीसी नेपालका कम्युनिष्ट र वामपन्थीहरुलाई सखाप पार्ने हेतुका साथ नेपालमा प्रवेश भएको उनको दाबी छ ।
नेपालमा विकासको नाम दिएर साम्राज्यवादी घुसपैठ गर्छुभन्ने नठान्न उनले अमेरिकालाई चुनौति दिए । नेपालमा समाजिक सद्भाव खल्बल्याउने काममा राम्राज्यवादीको गोटीहरु लागेको उनको अरोप छ । कम्युनिष्टहरु सामाजिक सद्भाव भड्काउने काममा कहिले पनि नलागेको उनको भनाई छ ।
सरकारले विकास र शान्ति चाहने हो भने एमसीसी खारेज गर्न आवश्यक रहेको उनले बताए । उनले सरकार स्वाभिमानतिर उभिने कि


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया