
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं। एक सय किलो सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले उच्चस्तरीय छानविन समितिको माग गर्दा लामो समयदेखि संघीय संसद्का दुवै सदन सुचारु हुन सकिरहेको छैन । एमाले उच्चस्तरीय छानविन समितिको अडानबाट पछाडि नहट्दा तीन पटक संसद् बैठक बस्दैनबसी स्थगित भइसकेको छ ।
संसद् बैठक सुचारु गराउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच पटक–पटक छलफल भएपनि एमाले उच्चस्तरीय छानविन समितिबाट पछि नहट्दा र सरकार त्यसका लागि तयार नहुँदा सहमति जुट्न सकेको छैन । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पनि संसद् सुचारु गर्ने विषयमा सहमति नजुटेको एमाले सचेतक महेश बर्तौलाले बताए ।
आजको प्रतिनिधि सभा बैठकमा सुन तस्करीका बारेमा उठेका प्रश्नहरुको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने सहमति बनेको उनले बताए । संसद् सुचारु गर्ने विषयमा सरकार गम्भीर नरहेको र आफ्नै अडान राखेर बसेको उनले बताए । छानविन समिति बनाउँदा हामी सबैको जेल जानपर्ने हो कि भन्ने कुराबाट सत्ता पक्षका नेताहरु चिन्तित देखिएको उनको भनाई छ ।
‘संसद् सुचारुका लागि सरकार तयार छैन । प्रतिपक्षले सहमति गरौं भन्यो उहाँहरु सहमति गर्ने पक्षमा हुनुहुन्न । अडान राखेर बस्नुहुन्छ । छानविन समिति बनाउँदा हामी सबै जेल जानपर्ने हो कि भन्ने कुराबाट चिन्तित भएको देखिन्छ । त्यसकारणले गर्दा उहाँहरु यो विषयमा तयार हुनुहुन्न,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै बर्तौलाले भने ।
सरकार संसद् सुचारु गरेर समस्याको समाधान गर्नेभन्दा पनि प्रतिपक्षीलाई गलाउने, थकाउने, जनताको बीचमा एमालेले लामो समय संसद अवरुद्ध गर्यो भनेर भ्रम छर्ने खेतीमा लागेको बर्तौलाको अरोप छ ।‘उहाँहरु प्रमुख प्रतिपक्षीलाई गलाउने, थकाउने, जनताको बीचमा एमालेले लामो समय संसद अवरुद्ध गर्यो भनेर भ्रम छर्ने खेतीमा हुनुहुन्छ । संसद् सरकारले नै रोकिरहेको छ । अवरुद्ध गरेको छ । संसद् चलाउनेतर्फ सरकार कुनै हिसाबले जिम्मेवार छैन,’– उनले भने ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया