News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    सिआईबीलाई सुन प्रकरणको अनुसन्धानका लागि जिम्मेवारी दिइयो

    काठमाडौं। एक क्विन्टल सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)लाई जिम्मेवारी दिइएको छ। आइतबार राजस्व अनुसन्धान विभागले सुन प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मेवारी दिएको हो।

    अनुसन्धान विभागले सो प्रकरणमा हालसम्म पत्ता लागेका सबै प्रमाण र फाइलहरू प्रहरीलाई दिएको छ। विभागका महानिर्देशक नवराज ढुंगानाले भने, ‘हालसम्म खुलेका प्रमाणले यो अन्तर्देशीय संगठित रुपमा भएको अपराध देखिएकोले बाँकी अनुसन्धान दक्ष र संगठित जनशक्तिबाट गर्नेपर्ने देखिएकाले प्रहरीलाई दिने निर्णय भएको हो।’

    लाेक कल्याणकारी

    प्रतिक्रिया