
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले पार्टी नयाँ ढंगले सशक्त भएर अगाडि बढ्ने दाबी गरेका छन् ।हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केन्द्रीय समितिको जारी बैठकले पार्टीलाई नयाँ जीवन दिने बताएका हुन् ।
‘बैठकको प्रारम्भमा नै अध्यक्ष प्रचण्डले यो बैठक माओवादीको जीवनमा नै एउटा चुनौति चुनौति हो । भयानक चुनौतिको रुपमा छ । पार्टी विघटनतिर जाने या नयाँ निर्माण भएर जाने संघारमा हामी छौं भन्नु भएको छ । हुन त सधैंभरी नै राजनीतिक जीवनमा चुनौति आइनै राख्छ । अहिले हाम्रो केन्द्रीय समितिमा चार दिनसम्म भएको वहसबाट प्राप्त भएको उर्जाको आधारमा माओवादी नयाँ आधारमा सशक्त भएर जान्छ,’– उनले भने ।
माओवादीमा अहिले प्रचण्डको विकल्पमा कोही नेता तयार भइनसकेको उनको दाबी छ । प्रचण्डले अहिले नेताहरुलाई परीक्षण र मूलाङ्कन गरिरहेको बताउँदै उनले कोही नेता आफूभन्दा अब्बल लाखेको खण्डमा प्रचण्डले उसैलाई नेतृत्व हस्तान्तरण गर्ने बताए । ‘अहिले प्रचण्डकै नेतृत्वमा जान्छ । प्रचण्डलाई उछिन्ने गरी तयार हुनपर्यो नि त । पार्टीमा नेताहरु हुनुहुन्छ तर अहिले प्रचण्डभन्दा डानामिक तरिकाले लिड गरेर अगाडि जानसक्छु म भन्ने अहिले तयारी भइसकेको छैन ।’ दुलालले भने, ‘उहाँले उत्तराधिकारी तोक्नुहुन्न । उहाँले परीक्षण गरिराख्नु भएको छ । नेतृत्वको मूल्याङ्कन गरिराख्नु भएको छ । आफूभन्दा अरुले जुन दिन बढी गर्नसक्छन् जस्तो लाग्छ त्यो दिन उहाँले छोड्नुहुन्छ ।’
उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले अध्यक्षको विरोध नगरेको उनले दाबी गरे । ‘उहाँहरुले अध्यक्षलाई मान्छौं भन्नु भएको छ । उहाँहरुले हामीमध्ये को हो भनेर निर्णय गर्दिन पर्यो भनेर उहाँहरुले राख्नुभयो । अहिले प्रचण्डलाई आफैं गर्नसक्छु जस्तो लागेको छ,’– उनले भने ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया