
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
धनगढी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।सुन तस्करी प्रकरणको सरकारले इमान्दारीपूूर्वक छानबिन नगरेको भन्दै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रचारबाजीमा मात्र नलाग्न आग्रह गरे । आइतबार एमालेको सुुदूूरपश्चिम प्रदेशको स्कुल विभागले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ज्ञवालीले भने, ‘सुुन तस्करी र भ्रष्टाचारका कुुरालाई लिएर नाटक मञ्चन भइरहेको छ । टेबुल सफा गर्न सबभन्दा हात सफा हुुनुपर्छ । २२ पटक सुुन तस्करी गरेपछि २३ औँ पटक कुनै कुुरा नमिलेपछि समातिएको रहेछ ।’
उनले गृहमन्त्रालय मातहतकै सुरक्षा निकायको बलियो उपस्थिति हुने विमानस्थलबाट यसअघि कसरी सुन तस्करी भयो भनी प्रश्न गरे । ‘गृहमन्त्री कसैलाई छोड्दिन भनेर जुँगामा ताउ लगाउदै बसेका छन् । गृह मातहतकै सुरक्षा निकायको बलियो उपस्थिति हुने विमानस्थलबाट २२ पटक कसरी सुन गयो ? उहाँले मुख्य नाइके को हुन् तत्काल पत्ता लगाउनुपर्छ’ उपमहासचिव ज्ञवालीले भने ।n कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका युवाहरु केपी ओलीमाथि प्रश्न गर्न नसक्ने भन्दै गरेको कटाक्षको समेत ज्ञवालीले जवाफ फर्काएका छन् ।
‘हामीले भुटानी शरणार्थी प्रकरणमा हाम्रा एक जना नेतामाथि प्रश्न उठ्नेबित्तिकै अनुसन्धानमा सहयोग होस् भनेर निलम्बन गयौँ, तर एउटा पार्टी आफ्नो नेता जेल परिसक्यो निलम्बनसम्म गर्दैन्’, ज्ञवालीले भने, ‘त्यही पार्टीका एक नेताले भनेछन्, एमालेका युवाहरु कामै लागेनन, प्रश्नै गर्न सक्दैनन् । भ्रष्टाचारमा डामिएको नेतालाई निलम्बन गर्नुस् भनेर खै साथी प्रश्न उठाएको ?’ उनले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड सत्ता जोगाउन जुनसुकै हदसम्म जान र तयार रहेको पनि टिप्पणी गरे ।‘प्रधानमन्त्रीको भारत भ्रमण हेर्नुस् उहाँ नेपालको हित खोज्ने कुरामा सम्पूर्ण रुपले चुक्नुभयो किनकी भ्रमण सत्ता टिकाउनका केन्द्रित भयो,’ उनले भने, ‘ऊर्जा, जलस्रोतको क्षेत्रमा भारतको प्राथमिकताअनुसार सम्झौता गरियो ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया