
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्नेमा नदिएको भनी राष्ट्रिय सभामा प्रश्न उठाएको छ । बिहीबार बसेको बैठकमा विशेष समय लिएर राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहाल गृहमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा अनावश्यक टिप्पणी गर्दै हिंडेको बताए । ‘विमानस्थलको सुरक्षा छिचोल्दै सय किलो सुन बाहिर पक्राउ खान्छ भने त्यसै दिन मैले सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सकिन भनेर विमानस्थल भन्सारसँग सम्बन्धित सुरक्षा संयन्त्रलाई सस्पेन्स गर्दै सम्मानित सदनलाई समेत सम्बोधन गर्दै राजीनामा दिनुपर्ने हो । तर, त्यसो भएको छैन्,’ दाहालले भने ।
साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरएपिछि एक सय किलो सुन राजश्व अनुसन्धानले बरामद गरेको थियो । उक्त घटनाको विषयलाई लिएर भोलिपल्ट साउन ४ गतेको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले विमानस्थलको सुरक्षामा प्रश्न उठाएका थिए । त्यही दिन गृहमन्त्रीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेर राजीनामा दिनुपर्नेमा नदिएर नैतिकता नदेखाएको नेता दाहालको टिप्पणी छ । ‘यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताबिना होला र ? त्यसैले अब यो नैतिकताको विषय रहृयो र ? ३ गते राजीनामा दिएको भए हुन्थ्यो । अब यो गृहमन्त्री, अर्थमन्त्री र लगातका विमानस्थलको सम्पुर्ण सुरक्षा संयन्त्र अनुसन्धानको घेरामा आएको छ । अब गृहमन्त्री अनुसन्धानको घेरामा रहनुपर्छ भन्ने हाम्रो भनाइ छ,’ राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता दाहालले भने ।
अवैध सुन आयात प्रकरणका सम्बन्धमा उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने आफ्नो पार्टीको माग रहेको पनि उनले बताए । छानबिन समिति संसदीय समिति पनि हुन सक्छ वा संसद बाहिर पनि हुन सक्ने उनको भनाइ छ । संसदीय छानबिन समिति बनाउने भए राष्ट्रिय सभाका सदस्यहरुको समेत सहभागिता हुनुपर्नेमा उनको जोड छ । संसद बाहिर भए सरकार र राजनीतिक दलहरु समेत सहभागि हुने गरी बनाउनुपर्ने नेता दाहालको माग छ । सरकारले गर्ने छानबिनमा विश्वास गर्न नसकिने उनको भनाइ छ ।
साथसाथै नेता दाहालले कुनै टार र कोटलाई छाडिन्न भन्ने अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री श्रेष्ठको आलोचना पनि गरे । ‘हात्ती सरहको एक सय केजी सुन हवाइ मार्गबाट भित्रिंदा थाहा नपाउने सरकार खासगरी गृहमन्त्री माथि गम्भीर प्रश्न उठेको छ,’ उनी भन्छन्, ‘तर आफूले कुनै जवाफदेहिता लिन नपर्ने जस्तो गरी गृहमन्त्री निकै चुर्तिफुर्तिका साथ विमानस्थल जानु हुन्छ र कुनै टार कुनै कोटलाई छाडिंदैन भनेर मन्तव्य दिनुहुन्छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया