News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    निर्वाचन खर्च नबुझाउने गगन थापा र सोविता गौतमसहित २ हजार ४ सय ३५ जनालाई आयोगको जरिवाना(सूचीसहित)

    काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाहीस्वरुप १५ हजार जरिवाना तोकेको छ ।

    आयोगले आज एक सूचना जारी गरी आम निर्वाचनमा भएको खर्च नबुझाउने प्रतिनिधि सभाका १ हजार ३७ तथा प्रदेश सभामा १ हजार ३ सय ९८ गरी कूल २ हजार ४ सय ३५ जनालाई प्रति व्यक्ति १५ हजारका दरले जरिवाना तोकेको हो ।

    निर्वाचन आयोगले तोकिएको जरिवानाका साथ सात दिनभित्रमा निर्वाचन खर्चसमेत पेस गर्न निर्देशन दिएको छ । यसरी खर्च पेस नगरी कारबाहीमा पर्नेहरुमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, रास्वपाकी सांसद सोविता गौतम, पूर्व सभामुख ओनसरी घर्तीसहितका नेताहरु रहेका छन् ।

    यस्तो छ आयोगले जरिवाना तोकेका व्यक्तिहरु

    लाेक कल्याणकारी

    प्रतिक्रिया