
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
सामाजिक सुरक्षा विभिन्न किसिमका सीमान्तकृत वर्गलाई दिने हो । ज्येष्ठ नागरिक, अपांगता भएका लगायत कमजोर वर्गलाई दिने हो ।
नेपालको सन्दर्भमा हेर्ने हो भने यसमा दुई वटा मुख्य विषय छन्, पहिलो- हाम्रा धेरै युवा काम गर्न विदेश गए । उनीहरू विदेश गएपछि घरमा बुढापाकाहरू धेरै भए ।
दोस्रो- हामी विभिन्न किसिमका द्वन्द्वमा पनि छौं । माओवादी जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनहरू भए भने अहिले पनि विभिन्न विषयमा द्वन्द्व जारी नै छ । त्यसबाट धन-जनको क्षति भयो, त्यसले राज्यमाथि सामाजिक सुरक्षाको दायित्व थप्यो । यी दुई-तीन वटा कारणले राज्यमाथि नागरिकको निर्भरता बढ्यो ।
त्यसबाहेक गरिबी र विपद्ले ल्याउने समस्या पनि छँदैछन् । अझ संविधानले समाजवाद उन्मुख अर्थव्यवस्था भन्यो । जसमा आधारभूत शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने भनियो । यसलाई मौलिक हक भनियो, यसले गरिबलाई मात्रै हैन, सबैलाई यो सेवा दिने भन्यो । यी सबै कारणले राज्यमाथि सामाजिक सुरक्षाको भार धेरै पर्न गयो ।
सामाजिक सुरक्षा प्रत्याभूत गर्दा ढुकुटी हेर्नुपर्छ । तर, ढुकुटीमा पैसा कम छ, किनभने हाम्रो ढुकुटी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नै सानो आकारको छ । प्रतिव्यक्ति आय नै थोरै छ । जीडीपीमा उत्पादनशील क्षेत्रको योगदान घट्दो छ ।
यी सबै कारणले अर्थ-व्यवस्थाको स्वरुप एकातिर चुनौतीपूर्ण खालको छ भने ‘आइडोलोजिकल पर्सपेक्टिभ’ लाई हेर्दा सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने जरूरी छ ।
सामाजिक सुरक्षाका लागि माग ठूलो छ, तर त्यसलाई आपूर्ति गर्ने राज्यको ढुकुटी कमजोर छ । यसले माग र आपूर्तिबीच ठूलो खाडल भयो ।
अनि सामाजिक सुरक्षा कार्यक्रम त्यस्तो चिज भयो, जुन सरकारले धेरै दियो, उसको भोट पनि धेरै आउँछ । भत्ताहरू बढाइदियो भने भोट बढ्छ । त्यसैले यो पनि एउटा होडबाजीको विषय बनेको हो ।
हाम्रा सामाजिक सुरक्षा कार्यक्रमहरू पनि विभाजित खालका भए । स्वास्थ्य बीमा निजी क्षेत्रले पनि गरिरहेको छ, सरकारी तवरमा पनि हुँदैछ । विभिन्न संस्थाहरूले फरक-फरक खालका सामाजिक सुरक्षा योजना ल्याएका छन् । एकीकृत कार्यक्रम छैन ।
यी सबै कुरालाई बुझ्दा हामीले धेरै काम गर्नुपर्नेछ । एकीकृत सामाजिक सुरक्षाको प्याकेज बनाउनुपर्नेछ । संस्थागत एकद्वार प्रणाली लागू गर्नुपर्नेछ । सामाजिक सुरक्षाको माग र आपूर्तिबीच जुन खाडल छ, त्यसलाई कम गर्नुपर्नेछ ।
इमानदारीपूर्वक भन्ने हो भने सामाजिक सुरक्षा कार्यक्रम र त्यसले अर्थतन्त्रलाई दिने लाभ/हानि बारेमा एउटा एकीकृत र विस्तृत अध्ययन भएकै छैन । योजना आयोग अहिले सामाजिक सुरक्षा कार्यक्रमका लागि एउटा सिंगल संस्था महानिर्देशनालय बनाउनुपर्छ भन्ने सम्बन्धमा छलफल गरिरहेको छ । त्यसो भयो भने सामाजिक सुरक्षा कार्यक्रमहरू चुस्त दुरुस्त बन्न सक्छन् भन्ने हाम्रो विश्वास हो ।
तर, अहिले पनि भन्न सकिने विषय के हो भने सामाजिक सुरक्षा कार्यक्रमको लागि जसरी कार्यक्रम बन्दैछन्, त्यसले माग बढाउँदैछ, त्यसअनुसारको आपूर्ति छैन । यस्तो माग र आपूर्तिबीच यति नै खाडल हुन्छ भन्ने अवस्था छैन ।
यदि हामीले प्रगतिशील बनाएनौं भने के हुन्छ त ? हामीले गर्ने पूँजीगत खर्चको ७० प्रतिशत स्रोत ऋण र अनुदान हो । सामाजिक सुरक्षामा गर्ने खर्च बढ्दै गएमा त्यस्तो खर्चमा ऋणको भार थप बढ्दै जान्छ । सामाजिक सुरक्षा बढाउँदै जाँदा राजस्वबाट गर्नुपर्ने खर्च पनि बढ्छ । यसले हामी झन् अरूमाथि निर्भर हुनुपर्ने अवस्था आउन सक्छ ।
बाहृय स्रोतमा बढी निर्भर हुन थाल्यौं भने समस्या त आउँछ । अहिले श्रीलंका हेर्नुस् न, के भयो स्थिति ? तपाईंले घाँटी हेरेर हाड निल्नु भएन भने के हुन्छ ? त्यसले समस्या ल्याउन सक्छ । जोखिम नै आउँछ भन्ने हैन, तर अध्ययन विश्लेषण गरेर सामाजिक सुरक्षाको नीतिनिर्माण गर्नुपर्छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया