
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
लेखक : नरेश रेग्मी अखिल नेपाल ? राष्ट्रिय ? स्वतन्त्र ? विद्यार्थी ? यूनियन ? हामी अखिल नेपाल रहेनौँ। हामी अखिल नेपाल हुन्थ्यौँ भने देशका अधिकांश शैक्षिक संस्थाहरुमा हाम्रो उपस्थिति हुन्थ्यो। शिक्षामा निजीकरण बढेसँगै अखिल आकारको अनेरास्ववियू सरकारी कलेजहरुतिर खुम्चिने क्रम शुरु भयो। हामी अखिलबाट आंशिक बनिसक्यौँ।
हिजो राष्ट्रिय/राष्ट्रियता भन्दा भूगोल नै बढी बुझ्ने चलन थियो।अखिल नरहे पछि हिजो कै भौगोलिक परिभाषा बुझ्दा पनि आज हामी राष्ट्रिय पनि रहेनौँ। हामी जे लाई राष्ट्रिय भनिरहेका छौँ त्यो परिभाषा एकदम साँघुरो भैसकेको छ। आजको अनेरास्ववियू राष्ट्रिय हुन सकेको छैन।
स्वतन्त्र त झन हामी विल्कुल छैनौँ। स्थापनाकालमा अनेरास्ववियूका नीति निर्णयहरु पार्टीहरुको हस्तक्षेपबाट स्वतन्त्र हुन्थे। आजको अनेरास्ववियू हाछ्युँ गर्दा पनि पार्टी इक्षा विपरित गर्न नसक्ने अवस्था आएको छ । पार्टीको जनवर्गीय संगठन भएको नाताले सल्लाह सुझावसम्म ठिक छ तर आन्दोलनको `माइक्रोम्यानेजमेन्ट´ नै पार्टी नेतृत्वबाट हुँदा हामी स्वतन्त्र रहेनौँ।
हामी सही मानेमा विद्यार्थी पनि रहेनौँ। आजको अनेरास्ववियूको केन्द्रीय समितीको ठूलो हिस्सा स्वयं विद्यार्थी छैन। विद्यार्थी नेतृत्वको विद्यार्थी जीवन इतिहास भैसकेको अवस्था छ। कोही स्ववियु लड्न कै लागि र कोही औपचारिकताका लागि मात्र विद्यार्थी बन्ने चलन छ। त्यही भएर हिजो कलेज कलेजबाट जन्मिने विद्यार्थी आन्दोलन आज भोलि रेष्टुरेन्ट र होटलमा छलफल हुन्छ।
यूनियन भन्दा पनि संगठन `गुटियन´ बनेको छ। हिजो यूनियन भनेको सामुहिकताको उच्चम एकत्व थियो। यो मानेमा हिजोको अनेरास्ववियू साच्चैमा संगठन थियो।आज अनेरास्ववियु यूनियन होइन `गुटियन´ हो। आजको हाम्रो संगठन गुट गुटको उच्चतम अभिव्यक्ति बनेको छ। अ ने रा स्व वि यू लाई पुन: जिवित र पुन: परिभाषित गर्ने बेला आएको छ। विद्यार्थी एकता दिवसको अवसर यहाँबाट छलफल सुरु गरौँ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया