
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
रीयालिटी चेक टीम – बीबीसी न्यूज – अमेरिकाले आफ्ना एक महत्त्वपूर्ण सैन्य नेतालाई मा रिदिएपछि इरानले त्यसको प्र;तिशो;ध लिने उद्घोष गरेको छ। इरानी कू’ड्स फोर्सका प्रमुख कासिम सुलेमानीको गत हप्ता छिमेकी इराकको राजधानीमा विमानस्थलबाहिर अमेरिकी का;रवाही परेर निधन भयो। त्यसपछि प्रतिक्रिया दिँदै इरानका सर्वोच्च नेता आयतूला अली खामनेईले उक्त संलग्न पक्षसँग ब’दला लिइने वाचा गरेका छन्।
अमेरिकालाई चु’नौती दिने इरानको सैन्य क्षमता कस्तो छ? हामी यहाँ इरानी सेनाको परम्परागत र गैरपरम्परागत शक्तिबारे के थाहा छ त्यसबारे केही खोतल्दैछौँ। इरानमा पाँच लाख २३ हजार सक्रिय सैन्य सेवामा भएको अनुमान गरिएको यूकेस्थित इन्टर्न्याश्नल इन्स्टिट्यूट फोर स्ट्रटीजिक स्टडीजले जनाएको छ।उक्त सङ्ख्यामा इरानी सेनाका साढे तीन लाख र इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी) का कम्तीमा डेढ लाख जवान सम्मिलित छन्।आईआरजीसीको जलसेनामा थप २०,००० सैनिक छन्। जलसेनाले स्ट्रेट अफ हर्मुज भनिने जलक्षेत्रमा गस्ती गर्छ। गत वर्ष त्यहाँ तेल बोक्ने विदेशी ध्वजावाहक ट्याङ्करलाई इरानी पक्षले का’रबाही गर्दा त’नाव उत्पन्न भएको थियो। आन्तरिक दमन गर्न सघाउँदै आएको स्वयंसेवीहरूको एउटा एकाइमा पनि आ’ईआ’रजीसीको नियन्त्रण छ।
उक्त समूहले हजारौँ सुरक्षाकर्मी खटाउन सक्छ। इरानमा इ’स्लामिक प्रणालीको रक्षा गर्न चार दशकअघि आ’ईआ’रजीसीको गठन भएको थियो। त्यसयता उक्त समूह एउटा महत्त्वपूर्ण सैन्य, राजनीतिक र आर्थिक बलको रूपमा स्थापित भएको छ। सेनामा भन्दा कम जनशक्ति भए पनि आईआरजीसीलाई सबैभन्दा बढी अधिकार भएको सैन्य बल मानिन्छ। ईआरजीसीअन्तर्गत रहेको विशेष सैन्य बल ‘कू’ड्स” फो’र्स’ले विदेशमा गो’प्य गतिविधि सञ्चालन गर्दै आएको छ।झन्डै ५,००० जना भएको कू’ड्स फोर्स जनरल सुलेमानीको नेतृत्वमा थियो। त्यसले इरानका सर्वोच्च नेताबाट सोझै निर्देशन लिने गरेको छ। कू’ड्स फो’र्स सिरियामा पनि परिचालित भएको थियो। उसले त्यहाँ सिरियाली राष्ट्रपति बशर अल-असदका विश्वासपात्र सैन्य अधिकारी र सरकारविरुद्ध स’ङ्घ’र्ष गरिरहेका शिया ल’डा’कुह’रूलाई परामर्श दिएको थियो।
इराकमा उसले शिया समुदायको बाहुल्य भएको अर्धसैनिक बललाई इ’स्लामिक स्टेटसँगको स’ङ्घ’र्षमा सघाएको थियो। तर कू’ड्स फोर्सले अमेरिकाद्वारा घो’षित मध्यपूर्वका सङ्गठनहरूलाई आर्थिक सहायता, तालिम, तथा उपकरण उपलब्ध गराएको अमेरिकी दाबी छ।ती सङ्गठनमा लेबननको हेज्बूला आन्दोलन र प्यालिस्टिनीअन इ’स्लामिक जिहाद छन्। तर आर्थिक स’ङ्कट र नाकाबन्दीका कारण इरानको ह’ति’या’र आयात प्रभावित भएको छ। उक्त क्षेत्रमा इरानको आयात अरू देशको तुलनामा सानै छ।स्टक्होम इन्टर्न्याश्नल पीस रिसर्च इन्स्टिट्यूटका अनुसार सन् २००९ देखि २०१८ को अवधिमा साउदी अरबले गरेको रक्षासम्बन्धी सामग्री आयातको कुल मूल्यको ३.५ प्रतिशत मात्र इरानले गर्यो। इरानले अधिकांश ह’ति’या’र रुस र बाँकी चीनबाट आयात गर्छ।
क्षे’प्यास्त्र इरानको सैन्य शक्तिको अभिन्न अ’ङ्ग हो। प्र’तिद्वन्द्वी इजरायल र साउदी अरबको तुलनामा उसको वायुसेनाको क्षमता कमजोर भएकाले इरानका लागि क्षे’प्या’स्त्रको ठूलो सामरिक महत्त्व छ।अमेरिकाको रक्षा मन्त्रालयको एउटा प्रतिवेदनमा इरानको क्षे’प्या’स्त्र क्षमतालाई मध्यपूर्वकै सबैभन्दा ठूलो भनेर उल्लेख गरिएको छ। उससँग छोटो र मध्यम दूरीका क्षे’प्या’स्त्रको भण्डार छ। अमेरिकी प्रतिवेदनका अनुसार इरानले लामो दूरीका अन्तरमहादेशीय क्षे’प्या’स्त्र विकास गर्न अन्तरिक्ष प्रविधिको पनि परीक्षण गरिरहेको छ।
सन् २०१५ मा अन्य देशसँग गरिएको पारमाणविक सम्झौताका कारण इरानले लामो दूरीको क्षे’प्या’स्त्रसम्बन्धी कार्यक्रम रोकेको रोयल यूनाइटिड सर्भिसिज इन्स्टिट्यूट (रुसी) ले जनाएको छ। तर सम्झौतामा देखिएको अन्योलका कारण इरानले उक्त कार्यक्रम पछि पुन: थालेको हुन सक्छ।जे भए पनि साउदी अरब र खाडीक्षेत्रका धेरै स्थानमा र सम्भवत: इजरेलमा पनि इरानी क्षे’प्या’स्त्र पुग्न सक्छन्। इरानलाई समर्थन गर्ने केही क्षेत्रीय साझेदारले इजरेल, साउदी अरब र यूएईमा इरानले उपलब्ध गराएका क्षे’प्या’स्त्र प्र’हार गरेको प्रमाण भेटिएको छ।
इरानसँग अरू कस्ता अस्त्र छन्?
वर्षौँदेखि नाकाबन्दी खेपेको भए पनि इरानसँग आधुनिक ड्रोनहरू छन्। इस्लामिक स्टेट समूहसँग सन् २०१६ मा इराकमा स’ङ्घर्ष हुँदा इरानी ड्रोन प्रयोग गरिएको थियो।रोयल यूनाइटिड सर्भिसिज इन्स्टिट्यूटका अनुसार इरानले सिरियाबाट आफ्ना अ’स्त्रयु’क्त ड्रोन इजरेली हवाईक्षेत्रमा पनि पठाएको छ। गत वर्ष जुन महिनामा अमेरिकाले जा’सुसी गर्न उडाएको एउटा ड्रोन इरानले ख’सा’लि’दिएको थियो।स्ट्रेट अफ ह’र्मुजमाथि उड्दा उक्त ड्रोनले आफ्नो सीमा उल्लङ्घन गरेको इरानको दाबी थियो। आफूले विकसित गरेको ड्रोन प्रविधि आफ्ना क्षेत्रीय साझेदार वा समर्थकलाई उपलब्ध गराउन वा बेच्न इरान तत्पर देखिएको बीसीसीका रक्षा तथा कूटनीतिक संवाददाता जोनाथन मार्कस बताउँछन्।गत वर्ष साउदी अरबमा ड्रोन तथा मिसाइल ह’मला गरेर दुईवटा तेलखानीमा क्ष’ति पुर्याइएको थियो। त्यति बेला अमेरिका र साउदी अरब दुवैले ती घटनामा इरान संलग्न भएको आरोप लगाएका थिए। तर इरानले त्यसको खण्डन गर्दै यमनी ले दाबी गरेअनुसार उनीहरू नै संलग्न भएको बताएको थियो।
इरानको साइबर क्षमता कस्तो छ?
सन् २०१० मा आफ्ना पार’माण’विक केन्द्रहरूमा भएको एउटा ठूलो साइबर ह’म’लापछि इरानले आफ्नो साइबर क्षमता सुदृढ बनायो। आईआरजीसीअन्तर्गत एउटा छुट्टै साइबर एकाइ भएको र त्यसले व्यापारिक र सैन्य जासुसी गर्ने गरेको विश्वास गरिन्छ।अमेरिकी सेनाको एउटा प्रतिवेदनमा गत वर्ष इरानले विश्वभरिका विमाननिर्माता कम्पनी, रक्षा ठेकेदार, ऊर्जा र प्राकृतिक स्रोत कम्पनी र दूरसञ्चार कम्पनीलाई तारो बनाएको उल्लेख छ।गत वर्ष माइक्रोसफ्ट कम्पनीले इरानबाट ह्या’करहरूको एउटा समूहले अमेरिकी निर्वाचन अभियानलाई निसाना बनाउन खोजेको र अमेरिकी अधिकारीहरूका खाताभित्र छिर्न खोजेको बताएको थियो।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया