अजय मिश्र /कपिलवस्तु, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले मिडिया काउन्सिलमा आफुलाई नियुक्त गर्न दबाब आएको समाचारको खण्डन गरेका छन् । उनले प्रतिस्प्रधाद्धारा गरिने रजिष्ट्रार नियुक्तीका लागि आफुले कसैलाई दबाब नदिएको र आफुलाई...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आपत्ति जनाएका छन् । कानुनमन्त्रीले हिरो हुने नाममा पीडितहरुमाथि दमन गरेको भन्दै उनले यस्ता विधेयक च्यातेर फाल्ने बताए । सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई...बाँकी
अजय मिश्र/ कपिलवस्तु, लुम्बिनी प्रदेश सरकारले प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समान्वय समितिको उपाध्यक्षमा कपिलवस्तु का मौलाना मशहुद खां लाई मनोनयन गर्ने निर्णय गरेको केहि दिन पछि लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मंत्री वसीउद्दीन खां...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व न्यायाधीश बलराम केसीमाथि कडा टिप्पणी गरेका छन् । नागरिकता विधेयकका नाममा राजनीति भन्ने लेख लेखेको भन्दै उनले केसीमाथि आलोचना गरेका हुन् । सोमबार सिन्धुपाल्चोकका माओवादी नेता...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् । पार्टीले अन्तर्घात छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदन बुझ्दै उनले पार्टी अनुशासन तोड्नेलाई कारबाही नगरे माओवादी...बाँकी
काठमाडौं । सरकारले एउटै तहका कर्मचारीहरुको तलब समान बनाउनका लागि उच्च स्तरीय अध्ययन समिति गठन गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।...बाँकी
काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका...बाँकी
पर्वत । महिलाहरुको लगानीमा सञ्चालित मिलनचोक बहुउदेश्यीय सहकारी संस्था कुस्माले तिज बिशेष कार्यक्रम २०७९ सम्पन्न गरेको छ । पर्यटन प्रवद्धनमा अव्बल कुस्माको हार्नेस जिपलाइनमा विबिध मनोरञ्जनातमक कार्यक्रमहरु गर्दै सम्पन्न भएको हो । कार्यक्रममा सहकारीका अध्यक्ष...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिवंगत र्याप गायक यमबुद्धको सालिक आफ्नो तलबको रकमबाट बनाउने बताएका छन् । काठमाडौं महानगरपालिकाको बजेटबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए । महानगरवासीको आवश्यकता...बाँकी
काठमाडौं । झापासहितका पूर्वी तराईमा नाइरोबी फ्लाई किराबाट निस्कने कडा एसिडको संक्रमणबाट अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको छ । दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलले दैनिक रुपमा ५० जनाभन्दा बिरामी नाइरोबी फ्लाई किराको...बाँकी