SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राजनीति

    प्रधानमन्त्रीको एमसीसी सम्झौता अगाडि बढाउन निर्देशन

    झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली...बाँकी

    नेपालगन्जमा आइतबारदेखि विद्यालय बन्द, भारत जान रोक

    दश शिक्षक र पाँच विद्यार्थीलाई कोरोना देखिएपछि नेपालगन्जका सबै विद्यालयलाई एक साता बन्द गर्ने निर्णय भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपमहानगरपालिकाले आफ्नो निर्णयलाई बिहीबार नै बसेको...बाँकी

    सरकार कानमा तेल हालेर बस्दै, अर्बौंको सरकारी जग्गा माफिया कब्जामा

    काठमाडाैं, । गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा जग्गा भूमाफियाको कब्जामा रहेको तथ्य सार्वजनिक भएको छ। त्यसमध्ये ७५ बिघा अतिक्रमणमा परेको छ भने बाँकी जग्गा...बाँकी

    प्रधानमन्त्री ओलीलाई जसपाले भन्यो – उधारोमा डिल नगरौं

    काठमाडौं- प्रधानमत्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। दुवै पक्षका कार्यदलका सदस्यको उपस्थितिमा भएको वार्ता सकारात्मक भए पनि सहमति केही भएको छैन। थप आन्तरिक छलफल र परामर्श गरेर...बाँकी

    भड्खोरे सामुदायिक बनमा डढेलो नियन्त्रण संजाल गठन

    दिपसागर पौडेल चर्को गर्मी याम र शुख्खा खडेरी सँगै पर्बतका विभिन्न सामुदायिक बनहरुमा आगलागी चर्कदै गएको छ प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक रूपमा बढेको छ डिभिजन बन कार्यलय पर्बतका अनुसार २५ सामुदायिक...बाँकी

    कुश्मामा बन्दै गरेको जिपलाइन, हाइड्रोलिक पिङ र सिसाको स्काइ बृजको ८० प्रतिशत काम सकिदै

    पर्वत। अग्ला र लामा झलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यहि माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्ट सहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काइ...बाँकी

    ज्योतिष परिषद पर्वतको चौथो अधिवेशन सम्पन, अध्यक्षमा सुरेन्द्र आचार्य

    पोखरा । नेपाल ज्योतिष परिषदको पर्वत जिल्ला चौथो अधिवेशन सम्पन भयको छ जसको अध्यक्षमा सुरेन्द्र आचार्य सहित १५ जना समिति गठन भयको छ पुर्व अध्यक्ष पृथ्बी शर्मा अध्यक्षतामा कार्यक्रम सम्पनन भयो । जस्को मुख्य अतिथी...बाँकी

    कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता

    रवि प्रकाश कुशौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी सर्व सम्मतिमा जय प्रकाश गुप्ता नगर अध्यक्ष रहने गरि ३१ सदसिय कमिटी गठन गरेको छ । राष्ट्रीय प्रजातंत्र पार्टीको...बाँकी

    पर्वतमा आक्रामण शैलीमा ब्युझियो YCL NEPAL, ५५ सदस्य कार्यसमितिको घोषणा

    पर्वत । सर्बोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र नामका पार्टीहरु ब्युताएपछि संगठनमा माओवादी केन्द्र तिब्र रुपमा अगाडी बढेको छ । यसै क्रममा पर्वतमा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल ब्युतिएको छ र वाईसिएल नेपालले...बाँकी

    पैयु सरौखोलामा भिरमा लागेको आगो बस्तीमा पुगेपछि ५ घर, १५ गोठ जले

    पर्वत । दक्षिण पर्वतको पैयुँ गाउँपालिका वडा नं. ६ डाँडाकाहुँमा शुक्रवार दिउँसो आगलागी हुँदा ५ घर र १५ गोठ जलेर पुणर् रुपमा क्षति पुगेको छ । डाँडाकाहुँको भिरमा रहेको जङ्गलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं