पर्वत । सामाजिक काममा अग्रसर रहेको पर्वत कुश्मा नारी समुह कुश्माले आज बिशेष कार्यक्रमका बिच बिभिन्न सघं सस्थाहरुलाई डस्बिन साथै महिला दिदीबहिनलाई स्वास्थ्य सामग्रीहरु बितरण गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुश्मा नगरपलिकाका उपप्रमुख...बाँकी
पोखरा। पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत जयन्ती मनाउने भएको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गरी यस वर्ष रजत जयन्ती मनाउन लागेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त...बाँकी
पर्वत । जिल्लामै पहिलोपटक ‘फिजियोथेरापी’ सेवा आज बाट पर्वत अस्पताल कुश्मामा सुरु गरिएको छ।पर्वत जिल्ला अस्पतालमा ‘फिजियोथेरापी’ सेवा को गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकबाट बिशेष कार्यक्रमको बिच शुुभारम्भ गरिएको हो । निजी स्तरमा...बाँकी
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन् । वैद्यखानाको औषधि उत्पादन अवस्थाबारे आज अनुगमन गर्दै उनले वैद्यखानाका कर्मचारीहरुलाई भने, ‘बजारमा वैद्यखानाको औषधिको माग छ, उत्पादन...बाँकी
काठमाडौँ । हरेक दिन थोरै मात्रामा वाइन पिउँदा मुटु जोगिने स्पेनमा गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । अध्ययन मुटुसम्बन्धी रोगको उच्च जोखिम भएका ६० वर्ष माथिको मानिसहरूमाझ गरिएको थियो । यसमा दैनिक एक चौथाइ...बाँकी
पर्वत । पर्वत जिल्लामा रहेको नमुना आवसिय मा.बि मा अध्यनरत कक्षा ४ देखि १२ सम्मका ६०० जना बिध्याथी भाई बहिनीहरुलाई व्याबहारिक सिप सिकाई अन्र्तगत खाना पर्व अभ्यास कार्यक्रम आज सम्पन्न भएको छ । बिध्याथीहरुले धेरै...बाँकी
पोखरा। एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ भन्ने मूल नाराका साथ पोखरामा ३७ औं विश्व एड्स दिवस मनाइएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा तथा गण्डकी प्रदेशमा एचआइभी एड्स तथा यौनरोग नियन्त्रणका क्षेत्रमा क्रियाशील...बाँकी
पर्वत । स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् । मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमालाई प्रभावकारी...बाँकी
अजय मिश्र कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाँतका अस्पताल सञ्चालनमा रहेको छ । दाँत एवम् मुख रोग सम्बन्धी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा....बाँकी
अल्ट्रासाउन्ड भन्नासाथ महिलाले गर्भावस्थामा धेरै गराएको सुन्नुभएकै होला । कति महिलाले गर्भवती भएको बेलामा आफैंले पनि अल्ट्रासाउन्ड गराउनुभएको होला । धेरैलाई अल्ट्रासाउन्ड गर्भावस्थामा गर्भमा रहेको बच्चाको विकासबारे जानकार रहन मात्र गर्नुपर्छ भन्ने पनि लाग्न सक्छ...बाँकी