SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/१ गते
    ३४५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । नेपाल ज्योतिष परिषदको पर्वत जिल्ला चौथो अधिवेशन सम्पन भयको छ जसको अध्यक्षमा सुरेन्द्र आचार्य सहित १५ जना समिति गठन भयको छ पुर्व अध्यक्ष पृथ्बी शर्मा अध्यक्षतामा कार्यक्रम सम्पनन भयो ।

    जस्को मुख्य अतिथी नेपाल ज्योतिष परिषद गण्णकी प्रदेश महासचिब ज्यो कमल पौडेल बिशेस अतिथि मा दक्षिण एशियालि गण्डकी प्रदेश महासचिव ज्यो पं गिरिराज पौडेल विशिष्ट अतिथी समाज सेवी पं लोकनाथ आचार्य रहनु भयको थियो भने जस्को शुभकामना मन्तब्य ज्यो पं सुर्य पौडेल राख्नु भयेको थियो ।

    साथै नव निर्वाचित समितिको उपाध्यक्ष ज्यो.पं माधव प्र. पौडेल, सचिव. ज्यो.सुर्य पौडेल, सह सचिव .ज्यो पं ज्योतिन्द्र पौडेल, कोषाध्यक्ष .ज्यो पं नवराज रिमाल, सह कोषाध्यक्ष . ज्यो पं श्री नीवास आचार्य रहनु भएको छ ।

    साथै  सदस्यहरूमा ज्यो विक्रम चापागाँई, ज्यो कृष्ण प्र शर्मा , ज्यो तारा प्र ढकाल, पं रूद्र प्र सुवेदी, पं कृष्ण प्रसाद शर्मा सुवेदी, पं लेखनाथ आचार्य,यो यज्ञ प्र तिमिल्सिना, पं सूर्य प्र ढकाल, पं ऋषिराम शर्मा आचार्य रहनु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृष्णनगरका दिनेश चन्द गुप्ता सम्मानित

    रविप्रकाश कसौधन, कृष्णनगर, | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने कर्मठ, जुझारू, देश...

    टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

    काठमाडौं ! यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ...

    लायन्स क्लब आफ कृष्णनगरद्वारा मास्क वितरण

    रविप्रकाश कसौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि....

    पेट्रोल छर्केर सुर्खेत वडा कार्यालयमा आगजनी

    सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा...

    ललिता निवास जग्गा प्रकरणमा गच्छदारको स्पष्टीकरण : प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं